काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोबारमा नेप्से १४५.०८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । शेयर बजार लामो समयदे...
राष्ट्रिय
-
-
रोहिणी बस दुर्घटनाका ९ मध्ये ६ जनाको खुल्यो पहिचान
बुटवल । रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ । बाँकी तीन जनाको पहिचान खुलेको छैन । बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद...
-
म आफ्नो कुरामा धेरै प्रस्ट छु : भुसाल
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताउनुभएको छ । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारि...
-
मोरङ ४ बाट म चुनाव लड्छु, महेश आचार्य समानुपातिकमा जाँदा राम्रो हुन्छ : घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । मोरङ–४ अघिल्लो पटक कांग्रेस नेता महेश आचार्य उठ्दै आएको क्षेत्र हो । २०७४ को निर्वाचनमा आचार्य माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित हुनुभएको थियो । २०६४, २०७० र २०७४ को चुनावमा पार्ट...
-
चौतर्फी विवादपछि सर्वोच्चले लुकायो निजगढ विमानस्थलसम्बन्धि आदेश
काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक...
-
रोहिणी बस दुर्घटनाका घाइतेको उपचार व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम त...
-
कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते
बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिका...
-
थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ८४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ । शुक्रबार सेयर बजार परिसूचक नेप्से ३३ अंकले घटेर २ हजारको रेञ्जमा झरेको छ । केहि दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा शुक्रबार थप ३३.७६ अंकले घट्दै २ हजार ७८.७० अंकमा झर्न पुगेको हो । योसँगै बजारमा लगानीकर्ताहरु थप पेनिक बन्न पुगेका छन् । यसदिन सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे हुन पुगेको छ । ...
-
स्थानीय तहलाई कोरियामा कामदार पठाउन रोक
काठमाडौं । सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार ...





















