• पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहान ११ बजे सिंहदरबारको पश्चिम गेट भद्रकालीस्थित शालिकमा माल्यार्पण गर्नुभएको हो । माल्यार्पण समारोहमा राष्ट्रपति भण्डारीका साथै नेपाल सरकारका मन्त्रीहरुको समेत सहभागिता थ...

  • आजदेखि बाँकेमा नरभक्षी बाघको खोजी सुरू

    दाङ । चितवनबाट प्राबिधिक टोली आइपगेपछि मंगलबारबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू भएको छ । प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ। राप्ती गाउँपालिका वडा नं. ४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नं. ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा सुरूमा बाघको खोजी तथा पहिचा...

  • लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको ब्रेक थ्रु

    लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाका...

  • पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

    विराटनगर । उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्रहरीले ८१ ...

  • तरकारी बोकेको भ्यान दुर्घटना : एकको मृत्यु, दुई घाइते

    काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २ जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । सो दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कु...

  • पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौँ : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै गर्न नहुनेमा जोड दिनुभएको छ । सोमबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले पृथ्वीनारायण ‘इतिहासको आवश्यकता र आकस्मिकताका उपज’ भएको बताउनुभएको छ । 'पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीक...

  • विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण

    एजेन्सी । आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन्।चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लि...

  • नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसक्दा व्यावहारिक बन्न सकेन : ढकाल

    लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको गुनासो गर्नुभएको छ । लमजुङ उद्योग वाणिज्य संघको ३५ औँ साधारण सभा तथा ४६ औँ स्थापना दिवसलाई सोमबार ...

  • नेपालको भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायण शाहको ठुलो योगदान : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताउनुभएको छ । राष्ट्रपतिले भन्नुभएको छ, 'यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ क...

  • बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप

    काठमाडौँ । लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ । ५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकह...