• प्रचण्ड र विप्लव दुवैसँग एकता सम्भव छैन : मोहन वैद्य

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताउनुभएको छ । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उहाँको दाबी छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र...

  • पीएम कप टी २० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो

    काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो । आर्मीले दिएको १३८...

  • कमल थापाद्वारा पार्टीको कार्यक्रम बहिस्कार

    काठमाडौँ । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रम वहिस्कार गर्ने हुनुभएको छ । राप्रपाले पृथ्वीजयन्तकी अवसरमा मंगलबार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेकामा थापाले सो कार्यक्रम बहिस्कार गर्ने हुनुभएको हो । थापा निकट नेता राजाराम बर्तौलाले आफूहरुको माग सम्बो...

  • राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छः आचार्य

    एजेन्सी । गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताउनुभएको छ । एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उहाँले त्यसलाई अत्यन्...

  • त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द

    काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा...

  • आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

    काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ। विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा र तामा लगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो। विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत...

  • पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहान ११ बजे सिंहदरबारको पश्चिम गेट भद्रकालीस्थित शालिकमा माल्यार्पण गर्नुभएको हो । माल्यार्पण समारोहमा राष्ट्रपति भण्डारीका साथै नेपाल सरकारका मन्त्रीहरुको समेत सहभागिता थ...

  • आजदेखि बाँकेमा नरभक्षी बाघको खोजी सुरू

    दाङ । चितवनबाट प्राबिधिक टोली आइपगेपछि मंगलबारबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू भएको छ । प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ। राप्ती गाउँपालिका वडा नं. ४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नं. ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा सुरूमा बाघको खोजी तथा पहिचा...

  • लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको ब्रेक थ्रु

    लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाका...

  • पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

    विराटनगर । उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्रहरीले ८१ ...