• एमालेबाहेकका दलले वामपन्थीको खोलमात्रै ओढेका छन् : ओली

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको बताउनुभएको छ । सोमबार एमाले संखुवासभा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुको खेमामा पुगेको आरोप लगाउनुभयो । उहाँले देशमा परिवर्तन चा...

  • पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि म...

  • कोरोना बढेपछि प्रतिनिधि सभा बैठक माघ ३ गतेसम्मका लागि स्थगित

    काठमाडौँ । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले पुस २८ गते बुधबारका लागि डाकेको बैठक माघ ३ गते सोमबारका लागि सारेको हो। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना संक्रमण देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संक्रमित भएपछि घरमै आइसोले...

  • फागुनमा चुनाव नगरेर यो सरकार कर्मचारीबाट स्थानीय तह चलाउन खोज्दैछ : ‌ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको दाबी गर्नुभएको छ।फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उहाँको भनाइ थियो। संखुवासभामा आज जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावमा जान सरकार डराएको आरोप ...

  • पूर्वराजा ज्ञानेन्द्रले भोलि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

    काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने हुनुभएको छ । सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्ने कार्यक्रम रहेको उहाँका संवाद सचिव फणिराज पाठकले आज विज्ञप्ति निकालेर उल्लेख गर्नुभएको छ । 'उहाँ ३०० औं पृथ्वीज...

  • हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताउनुभएको छ । सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने...

  • बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

    काठमााडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संवि...

  • नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

    काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताउनुभएको छ ।सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो। ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधि...

  • सेनाको एकीकरण पदयात्रा

    नुवाकोट । नेपाली सेनाले सातदिने एकीकरण पदयात्रा सुरु गरेको छ । ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले एकीकरण पदयात्रा थालेको हो । सात दिने पदयात्रा पुस २१ गतेबाट गोरखाबाट सुरु भएको थियो । पदयात्रा मार्गमा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना ५ वटा युनिटको झण्डा र टर्चसहित गोरखा...

  • अहिलेको व्यवस्थापनबाट निगम अगाडि बढ्दैन, विकल्प सोचियोस् : अर्थसचिव मरासिनी

    काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वर्तमान व्यवस्थापनबाट अगाडि बढ्न नसक्ने र धराशयीको बाटोमा जाने अर्थ सचिव मधु मरासिनीले बताउनुभएको छ । ४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने उहाँको भनाइ थियो । संघीय संसद्, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध...