म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ ।सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगद २५ ...
राष्ट्रिय
-
-
गणतन्त्र सोह्रौँ वर्षमा
काठमाडौं। मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ ।मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । विसं २०६२...
-
जबरजस्ती करणी,अपहरण र शरिर बन्धक मुद्दामा बागलुङका प्रभात पक्राउ ,विनाशर्त रिहाइ गर्न माग
बेनी । जबरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ । मोटरबाइक भ्लगर बागलुङ नगरपालिका–९, तित्याङका २३ वर्षीय प्रभात बोसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ । प्रभातका आफन...
-
वडा सचिव शर्माको निधन,आइतबार नगरपालिकाको शोक विदा
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुककोटका वडासचिव राजाराम शर्माको शनिबार निधन भएको छ । ५५ बर्षिय शर्मा शुक्रबार वडा कार्यालयबाट काम सकेर घरमा आउनुभएका शर्मा मध्यरातमा अचानक बिरामी भएपछि बेनी अस्पतालमा उपचारको क्रममा शनिबार विहान ६ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए । सचिव शर्माको हृदयघातका कार...
-
बेनीलाई २०८२ वैशाख मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता (भिडिओ)
बेनी । म्याग्दीको बेनीन नगरपालिकालाई आगामी दुई बर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । शनिबार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनीलाई आगामी २०८२ वैशाख मसान्त सम्ममा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरिएको हो । सामाजिक विकास का...
-
नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा श्रेष्ठ
बेनी । नेपाली कांग्रेस निकट नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा निर्मला श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार सम्पन्न बेनीमा सम्पन्न महिला संघ जिल्ला कार्यसमितिको पुनर्गठनबाट अध्यक्षमा श्रेष्ठ चयन हुनुभएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सिर्जना श्रेष्ठ ,सचिवमा पुस्पा पौडेल घिमिरे र केशमाया मगर ,कोशाध्यक्षमा स्यानिमाया...
-
जनप्रिय माविमा सम्पन्न निःशुल्क दन्त शिविरबाट एक सय ३३ जना लाभान्वित
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित जनप्रिय माविमा सम्पन्न निशुल्क दन्त शिविरमा एक सय ३३ जना लाभान्वित भएका छन् । दरवाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न शिविरमा विद्यालयमा ८ जना अभिभावक सहित विद्यालयका शिक्षक र अध्ययनरत विद्यार्थीहरुले सेवा लिएका हुन् । शिविरमा क...
-
सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली
बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ९सुविन०ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो ।“उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योज...
-
पत्रकार महासंघ म्याग्दीमा १३ जना सदस्य मात्र कायम रहने
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले १३ जना पत्रकारको मात्र सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत म्याग्दी शाखाले ५७ जना मध्ये १३ जना साधारण सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । व...
-
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्र्थापना सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (बुधवार) अपाङ्गहरुको पुनसर््थापनामा सरोकारवालाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी पुनसर््थापना सेवाको लागि सरोकारवालाहरुको भूमिका विषयमा अन्तत्र्रिmया गरिएको हो । बेनी नगरपालिकाको आयोजना र अपाङ्ग संघ म्याग्...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 1609
- Next Page »






















