बागलुङ । बागलुङको ताराखोलामा आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन्। मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो। खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासील...
राष्ट्रिय
-
-
टिपर दुर्घटना हुँदा चालकको मृत्यु
रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा आज बिहान टिप्पर दुर्घटनामा परेका छ । चुनढुङ्गा बोकेर बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नम्बरको टिप्पर दुर्घटनामा परेको हो । टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा खसेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहर...
-
१० महिला सहित २९ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताउनुभयो । ज...
-
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
सुर्खेत । कर्णाली राजमार्गमा ट्रकले ठक्कर दिँदा एकजना सडक मजदुरको ज्यान गएको छ । कर्णाली राजमार्ग अन्र्तगत दैलेखको दुल्लु नगरपालिका–२ कुवाखोलामा सुर्खेत देखि जुम्ला जाँदै गरेकोे भे १ ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुल्लु नगरपालिका–६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्तीको मंगलबार बेलुकीपख मृत्यु भएको हो । ...
-
खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता
पर्वत । अविरल वर्षासँगै आएको बाढीका कारण मध्यरातमा गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो । मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि बेपत्ता ३ जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका –८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले मध्यरातमा गाडीसहित ३ ज...
-
छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु
बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका...
-
थप २६३४ जनामा कोरोना संक्रमण , १५६५ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ३आरटी पिसिआर र ५ हजार ८२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ३४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४८ हजार ८५ जनामा र एन्टिजेन विधिब...
-
विप्लवका केन्द्रीय सदस्य चूडामणि ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्...
-
मन्त्रालय बाँडफाँटमा देखिएको विवादले गठबन्धन टुट्दैन : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ। अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री नेपालीले १ असारमा प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट पेश गर्नुभएको थियो। सदनमा पेश भएको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन। ...
-
१५० किलो गाँजासहित २ जना पक्राउ
सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका–८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् । मंगलबार बिहान १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचन...




















