बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ६६ करोड बजेट सार्वजनिक गरेको छ । विहिबार बेनीमा सम्पन्न नवौं नगर सभामार्फत आर्थिक वर्ष २०७८/७९ का लागि कुल ६६ करोड पाँचलाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । नगरसभामा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले उक्त रकम बराबरको बजेट प्रस्तुत गर...
तस्बिर
-
-
धवलागिरी गाउँपालिकाको ४८ करोड चालीस लाखको बजेट पारित(तस्विर सहित)
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले फरक मत राखेका छन् । ...
-
धवलागिरीमा भिडियो एक्सरे र ल्याब सेवा सुरु (तस्विर सहित)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ स्थित ताकम अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुचारु गरिएको हो । भने ल्याब गाउँपालिका आफैंले खरिद गरेर सेवा सुचारु गरेको हो । ...
-
स्थापना दिवसमा प्रेस युनियन म्याग्दीद्धारा बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग
बेनी । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सो स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम र नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्र...
-
म्याग्दीमा धान रोपाइँ शुरु
म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । कृषकहरुले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य मापदण्ड समेत पालना गरेका छन् । उनिहरुले म...
-
‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )
लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित ८ मे २०२१ शनिबार सम्पन्न प्रथम मोना गोल्फको उपाधी म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके)को आयोजनामा गत शनिबार सम्पन्न प्रति...
-
लकडाउनले सुनसान बेनी (फोटो फिचर)
बेनी । बुधबार राति १२ बजेदेखी म्याग्दीको बेनी नगरपालिमा लकडाउन जारी भएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशान कार्यालय म्याग्दीले २२ गते राति १२ बजेदेखी लागु हुनेगरी बैशाख ३१ सम्म लकडाउन जारी गरेको हो । लकडाउन भएपछि विहिबार बिहानदेखी बेनी बजार सुसान देखिएको छ । बजारका विभिन्न चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।...
-
घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला
बागलुङ ।होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ । आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टे युवा परिवार होली पर्वसँगै कला संस्कृति र खेलकुलको विकासमा महत्वपूर्ण भूमिका ...
-
चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन
म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरिएको हो । भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमख...
-
रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)
बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका– ३ डाँडागाउँको पात्लेका ६३ बर्षिय हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा स...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 25
- Next Page »