बेनी । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडा नम्बर ५ इकाई कमिटिका उपाध्यक्ष भरत भण्डारी र कोषाध्यक्ष मुरारी शर्मा पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार कांग्रेस म्याग्दीको कार्यालयमा आयाजित एक कार्यक्रमका विच कांग्रेस प्रवेश गर्नुभएको हो । कांग्रेस प्रवेश गर्नुभएका भण्डारी र शर्मालाई गृहम...
राजनिति
-
-
सत्ता गठबन्धन भत्किदैन ः गृहमन्त्री खाँँण
म्याग्दी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन नभत्किने बताएका छन् । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आएका गृहमन्त्री खाँणले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको न...
-
देश इतिहासकै कठिन मोडमा छ : लिङ्देन
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताउनुभयो । ‘देश सामान्य अवस...
-
सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारण सभाको काठमाडौंमा आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा ...
-
मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौ बिद्यार्थी उच्च शिक्षाका लागि बिदे...
-
नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताउनुभएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा स्वास्थ्य त...
-
आज ५ बजे निर्वाचन आचारसंहिताबारे स्पष्ट पार्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ। आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकार...
-
राप्रपा नेपालको घोषणापत्रको पूर्णपाठ : राजनीतिक विवादमा समय खेर नफालौँ, यही संविधानबाट अगाडि बढ्न सकिन्छ
काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले राजतन्त्रको मुद्दालाई छाडेको छ र यही संविधानबाट अघि बढ्न सकिने निश्कर्ष निकालेको छ । राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँदै राप्रपा नेपालले अबको मुख्य एजेण्डा विकास ...
-
खुलामञ्चमा राप्रपाद्धारा शक्ति प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ।स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार आमसभा सुरू भइसकेको छ।सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पू...
-
यस्ता छन् मन्त्रिपरिषद् बैठका निर्णय
काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। चैत्र २४ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको हो। शुक्रवार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं स...


























