काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को संसदीय दलको नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभित्र अन्तरघात भएको बताउनुभएकोे छ। उहाँले समाजिक सञ्जाल फेसबुकमा लेख्दै अन्तरघात भएको र छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश १ का प्रदेश...
राजनिति
-
-
एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश
ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराउनुभएको हो । सिलवालले एमाले ललितपुरक...
-
गठबन्धनको अन्तिम उत्सव सकियोः एमाले उपमहासचिव रिमाल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताउनुभएको छ । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो । रिमालले बिहीबार सामाजिक सञ्जालमा भन्नुभएको छ , ‘अपहरित पुरानो जन...
-
कर्णाली प्रदेश समन्वय परिषद्को बैठक बस्दै
सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषद्को बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे सिद्धार्थ होटलमा परिषद्को बैठक हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो । 'सबै पालिकाका प्रमुखरउपप्रमुख एवम् अध्यक्षरउपाध्यक्षज्यूहरु यहाँ आएको अवसर पारेर पालिकासँग विकास निर्माण तथा अन्य विषयमा छलफल गर्न यो बैठक...
-
पूर्वअर्थमन्त्री खतिवडाको निर्णय सर्वोच्चले उल्ट्यायो, अवकाश सुविधामा १५ प्रतिशत कर नलाग्ने
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले उल्ट्याएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले खतिवडाको निर्णय उल्ट्याएको हो । गत मंसिर २१ गते बसेको इजलासले गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठले डा.खतिवडाको निर्णय उल्ट्याएको...
-
काँग्रेस कार्यालयमा मुख्य सचिव पद रिक्त
काठमाडौँ । नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । यसअघि काँग्रेस सभापति शेर...
-
स्थानीय चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्वाचन आयोगको तयारी
काठमाडौं । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबा...
-
कोरोना सङ्क्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी
काठमाडौँ । कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुनुभएको हो । अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । यु...
-
राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा नेकपा एसकी राई विजयी
विराटनगर । राष्ट्रियसभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी हुनुभएको छ । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बन्नुभएको हो । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्र...
-
निर्वाचन राष्ट्रिय मुद्दा हो, यसमा राजनीति गरेर भ्रम नछर्नुस् : सञ्चारमन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी एमालेले स्थानीय निर्वाचनबारे भ्रम फैलाएको बताउनुभएको छ । उहाँले सरकारले संविधानको व्यवस्थाअनुसार समयमै आवधिक निर्वाचन गर्ने र त्यसबारे पूर्णरुपमा सतर्क रहेको बताउनुभयो । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कील...






















