• माओवादी केन्द्रको महासचिवको दौडमा देव गुरुङ इन्ट्री

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने अर्को नेता आएको छैनन् । तर अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्यौल हटेको छैन । नेताहरुका अनुसार महासचिवमा बलिय...

  • सङ्खुवासभा जाँदै केपी ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुस २६ गते पूर्व हिमाली जिल्ला सङ्खुवासभा जाने हुनुभएको छ । नेकपा (एमाले) सङ्खुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी जाने सचिवालयले जनाएको छ । ओलीले चीनसँगैको सीमावर्ती जिल्ला सङ्खुवासभा–किमाथाङ्का नाकासम्मको सडक सञ्जालको अवस्थाा, अरुण तेस्रो जलविद्युत् परियोज...

  • मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेका छन् : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताउनुभएको छ । सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताउनुभएको हो । उहाँले व्यक्तिको देवत्वकरण भइसकेपछि...

  • श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

    काठमाडौं । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने हुनुभएको छ । चौधरीले सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लाग्नुभएको हो। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने हुनुभएको हो । रञ्जिताका अनु...

  • विद्युत प्राधिकरणका कर्मचारी र सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो । कार्यक्रममा मन्त्...

  • व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री हमदुकद्वारा राजीनामा घोषणा

    एजेन्सी । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो। तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी ...

  • बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

    सिरहा । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रक...

  • झन्डै ८ लाख मतदाता थपिए

    काठमाडौँ । निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन् । निर्वाचनलाई लक्ष्य गरेर मंसिर १७ देखि जारी अभियानमा आइतबार संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो । आयो...

  • एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

    विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यहीँ पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो। सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार...

  • कर्णालीबाट माओवादी केन्द्रमा २९ जना केन्द्रीय सदस्य, मुगु शून्य

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रले यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट केन्द्रीय सदस्यमा कुल चयन गरेको हो । जसमध्ये सबैभन्दा बढी जाजरकोटबाट शक्तिबह...