• गठबन्धनको सरकार भएकाले पूर्णता दिन ढिलाई भएको छ : मुख्यमन्त्री शाही

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दलीय व्यवस्था अनुसार जाँदा सरकारलाई पूर्णता दिन ढिलाई भएको बताउनुभएको छ ।सोमबार कर्णाली प्रदेश सरकारले गरेका कामकारबाहीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनका आधारमा सरकार बनेकाले दलहरूबीच केही कुरा मिल्न बाँकी रहेको बताउनुभयो। दलीय व्...

  • विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्छ : सी जिनपिङ

    काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिनुभएको छ । उहाँले कोरोना संक्रमणको महामारीको सामना गर्न साझा कोशिश गर्नुपर्नेमा पनि जोड दिनुभयो। वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकलाई सोमबार सम्बोधन गर्दै सीले द्वन्द्वले कुनै पनि समस्याको समाधान हुन नसक्ने बताउनुभय...

  • मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै ...

  • चुनाव सार्ने सोचाई गलत : थापा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । स्थानीय तहको चुनाव समयमा सम्पन्न गर्नुपर्ने थापाको भनाइ छ । 'स्थानीय तहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर ...

  • सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र...

  • अब प्रदेश २ को नाम ‘मधेस’ प्रदेश 

    जनकपुरधाम । प्रदेश २ को नाम मधेस नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो ।सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै स...

  • २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

    काठमाडौँ । नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रमहरू स्थगित गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । सोमबार सर्कुलर जारी गरी एमालेले कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गरेको हो । यसका साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रत...

  • प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो

    काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई भन्दा बढी हो । प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा प...

  • आज एउटा छलाङ हान्यौं : वैद्य

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताउनुभएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताउनुभयो । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उहाँले बत...

  • प्रदेश २ को स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु

    धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो । प्रदेशसभा सदस्यहरु परमेश्‍वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र ...