काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराउनुभएको छ । कोरोना संक्रमणको तेश्रो लहरको रुपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को फैलावट बढिरहेको समयमा स्वास्थ्य जोखिम कम गर्नका लागिअ आवश्यक पहल गर्न उहाँले स्वास्थ्यमन्त्री खतिवडाको ध्यानार्कषण गराउ...
राजनिति
-
-
प्रचण्डको मुद्दा फेरि ‘संयुक्त इजलास’ मा पठाइयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउन सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय ...
-
मधेस केन्द्रित दलमा रुझान बढदो, तमलोपा र राजपा नेपालसमेत पार्टी पुनः दर्ता
काठमाडौँ । तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढ्न थालेको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आन्तरिक खिचलो बढ्दै जाँदा पुरानै नाममा तराई मधेस केन्द्रित दल दर्ता गर्ने क्रम ब...
-
लोसपाभित्र चर्को असन्तुष्टि, अध्यक्ष ठाकुरका विरुद्ध पुनः आन्दोलन गर्ने तयारी
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दावी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् । अध्...
-
सुनचाँदी खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन हुन्छ : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यविधि परिमार्जन गर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेक...
-
जनमोर्चाको प्रदेश सम्मेलन सर्यो
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले १५–१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ । ‘कोरोना महामारी बढेपछि १५–१६ माघमा सातवटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौँ,’ अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो, ...
-
एमाले रौतहट अधिवेशन माघ १ गते हुने
रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ । कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भईरहेको छ । ‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भन्नुभयो, ‘अहिले धमाधम अधिवेश...
-
मन्त्रिपरिषद बैठक अनिश्चित
काठमाडौँ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन । ‘केही मन्त्रीहरूमा कोरोना संक्...
-
अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिबान
एजेन्सी । अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताउनुभएको छ । हनफीले बुधबार काबुलमा एक सभामा भन्...
-
पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गर्नुभएको छ । पार्टी कार्यालयमा बुधबार आयोजित मनोनीत नयाँ सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लागे पनि त्यो सत्य नभएको बताउनुभएको हो । उहाँले आगामी दिनमा...













