काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि अहिलेसम्म सबैभन्दा ठुलो समस्या एक–अर्काबीचको समन्वय अभाव पाएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ तथा मन्त्री झाक्रीले मन्त्री भएको आज सय दिन पुगेको अवसरमा आफूले गरेको कामको विषयमा पत्रकार सम्मलेन गर्दै यस...
राजनिति
-
-
राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय...
-
विद्यालयविनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीनः महतो
महोत्तरी। वाईसीएल नेपाल प्रदेश २ का इन्चार्ज शंकर महतोले चुनौतीपूर्ण बाटोबाट मात्रै सामुदायिक विद्यालय रूपान्तरण गर्न सकिने बताउनुभएको छ । विद्यालयबिनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन बन्ने उहाँको भनाइ छ। महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको शैक्षिक ...
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्यो : मन्त्री खतिवडा
विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताउनुभएको छ ।समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताउनुभएको हो । बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरे...
-
उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र समृद्ध बनाउन सबै वर्ग र समुद...
-
कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण
काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो । प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्ण...
-
पार्टीमा कुनै असहजता छैन : गच्छदार
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोन...
-
०७२ को भूकम्प अनुभवले बलियो संरचना बनेको छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ०७२ मा गएको भूकम्पपछिका अनुभवले मुलुकमा बलियो भवनलगायत संरचना निर्माण भएको बताउनुभएको छ। भूकम्प आएपछिका अनुभव र सबैको सहयोगबाट बलियो संरचना बनाउन सफल भएको पनि उनले बताए।भूकम्पपछि नेपालमा दक्ष जनशक्ति तयार भएकोसमेत उहाँले बताउनुभयो ।भूकम्पपछि हासिल गरेको अनुभव र सबैको सहयोगल...
-
राष्ट्रिय सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
काठमाडौं । भोलि (सोमबार) दिउँसो तीन बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । यसअघि पनि राष्ट्रिय सभा बैठक सूचना टाँस गरेर स्थगित हुने गरेको थियो । बैठक स्थगित गर्नुपर्नाको कारण खुलाइएको छ...
-
कोरोनाको तेस्रो लहरः धमाधम नेताहरू आइसोलेसनमा
काठमाडौँ । नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो। तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन्। पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन्। अध्यक्ष पुष्पकमल द...













