काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको बताउनुभएको छ । सोमबार एमाले संखुवासभा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुको खेमामा पुगेको आरोप लगाउनुभयो । उहाँले देशमा परिवर्तन चा...
राजनिति
-
-
कोरोना बढेपछि प्रतिनिधि सभा बैठक माघ ३ गतेसम्मका लागि स्थगित
काठमाडौँ । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले पुस २८ गते बुधबारका लागि डाकेको बैठक माघ ३ गते सोमबारका लागि सारेको हो। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना संक्रमण देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संक्रमित भएपछि घरमै आइसोले...
-
फागुनमा चुनाव नगरेर यो सरकार कर्मचारीबाट स्थानीय तह चलाउन खोज्दैछ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको दाबी गर्नुभएको छ।फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उहाँको भनाइ थियो। संखुवासभामा आज जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावमा जान सरकार डराएको आरोप ...
-
हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताउनुभएको छ । सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने...
-
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त
काठमााडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संवि...
-
अहिलेको व्यवस्थापनबाट निगम अगाडि बढ्दैन, विकल्प सोचियोस् : अर्थसचिव मरासिनी
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वर्तमान व्यवस्थापनबाट अगाडि बढ्न नसक्ने र धराशयीको बाटोमा जाने अर्थ सचिव मधु मरासिनीले बताउनुभएको छ । ४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने उहाँको भनाइ थियो । संघीय संसद्, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध...
-
सिंहदरबारको मन्त्रालयलाई औद्योगिक क्षेत्रको अवस्थाबारे ज्ञान छैन : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको बताउनुभएको छ । हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश भित्रका ४ वटा औद्योगिक क्षेत्...
-
एमालेले निष्कासन गरेका १४ सांसद्को मुद्दा पेसीमा चढ्यो
काठमाडौँ । नेकपा (एमाले) विभाजनको कानुनी मान्यतासम्बन्धी मुद्दा आज पुनः पेसीमा चढेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा सो मुद्दाको पेसी परेको छ । एमालेले साधारण सदस्य र संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट न...
-
आङ सान सुकीलाई ४ वर्षको कैद सजाय
काठमाडौँ । म्यानमारको सैन्य अदालतले नेतृ आङ सान सुकीलाई थप चार वर्षको कैद सजाय सुनाएको छ ।गत वर्ष फेब्रुअरीमा सेनाले नागरिक सरकारलाई अपदस्त गरी सुकीलाई सत्ताबाट हटाएको थियो र नजरबन्दमा राखेको थियो । उनलाई बिना लाइसेन्सको ‘वाकी–टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा ...
-
अब कुनै हालतमा मुलुकले लकडाउनको बाटो रोज्नु हुँदैन : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै यस्तो बताउनुभएको हो । सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना म...






















