• नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो : बास्कोटा

    काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताउनुभएको छ। प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको संकटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,“नेपालमा निष्पक्ष पत्र...

  • एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

    धनुषा । वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न स...

  • कसैको स्वार्थ पूरा गर्नकै लागि ऐन संशोधन हुँदैन : मन्त्री श्रेष्ठ

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कसैको निजी स्वार्थ पूरा गर्नकै लागि मात्र ऐन संशोधन नहुने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको २९ औं बार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । ‘कुनै ऐन संविधानसँग बाझिने खालको छ भनेर परिकल्पना गर्न सकिँ...

  • खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

    सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिनुभयो । सातौं जिल्ला अधिवेशन अन्त...

  • एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर गुरूङ विजयी

    पोखरा । नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल (बैरागी) ले ४०७ मत पाउनुभएको थियो । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष हुनुहुन्थ्यो। जिल्...

  • कर्णाली प्रदेश लोक सेवा आयोगले खोल्यो विज्ञापन

    कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो। ...

  • पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नु सही हुन्न : केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पृथ्वीनारायण शाहले नेपालको एकीकरणका लागि पुर्‍याएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने बताउनुभएको छ । वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तात्कालिक समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्...

  • एमालेको प्रदेश अधिवेशन सर्‍यो

    काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताउनुभयो । कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि स...

  • मतदानबाटै प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने सहमति

    धनुषा । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । सभाम...

  • अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले

    काठमाडौँ । पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय प्रकरणमा आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राम्रो काम गरेको भन्दै आफूलाई धन्यवाद दिएको पनि बताउनुभयो । राम्रो काम गर्न आफूलाई कसैले रोक्न नसक्ने उहाँको...