पोखरा । म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् ।जिल्लाको मालिका गाउँपालिका–१, निस्कोटका सुजनले म्याग्दीकै उमेश तिलिजालाई फाईनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार राशी पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजार राशीमा चिक्त बु...
राजनिति
-
-
नेकपा एमाले म्याग्दीको अध्यक्षमा केसी
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला सदरमुकाम बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई...
-
कमल थापाद्धारा ‘राष्ट्रिय एकता अभियान’ स्थगित
काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सुरू गर्न लागेको राष्ट्रिय एकता अभियान स्थगित गर्नुभएको छ । उहाँले यही पुस २७ गतेदेखि राष्ट्रिय एकता अभियान गर्न लाग्नुभएको थियो । उक्त अभियान केही समय रोक्न राप्रपाका नेताहरूबाटै सुझाव आएकोले अहिलेका लागि स्थगित गरिएको उहाँको भनाइ छ।उहाँले अहिले कोरोना बढ्दै गएकोले पनि अभिय...
-
मेरो समकक्षी साथीहरूप्रति मलाई दिक्क लाग्छ : भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले राजनीतिक समकक्षी साथीप्रति आफुलाई दिक्क लाग्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले मुलुकको नेतृत्व राजनीतिज्ञले गर्ने उल्लेख गर्दै समकक्षी राजनीतिज्ञप्रति आफूलाई दिक्क लाग्ने बताउनु...
-
नारायणहिटी प्रकरणमा सरकारले नक्कली ज्वाइँ खडा गरेर भ्रष्टाचार छोप्न खोज्दैछ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गरेर आफ्नो भ्रष्टाचार छोप्न खोजेको आरोप लगाउनुभएको छ । गृहजिल्ला झापा आएका राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा बोल्दै ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप पनि लग...
-
पार्टीले मन्त्रीको नाम सिफारिस नगर्दा मन्त्रीमण्डल विस्तार हुन सकेन : मुख्यमन्त्री शाही
सल्यान । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूले नाम सिफारिस गरेर नपठाउँदा कर्णालीमा मन्त्रीमण्डल विस्तार हुन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सल्यान आएका मुख्यमन्त्री शाहीले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र)का धेरै नेत...
-
गोदावरी खोला अतिक्रमण हटाएरै छोड्ने मन्त्री झाँक्रीको उद्घोष
गोदावरी । गोदावरी खोला सरसफाई अभियानले अब टोल टोलमा सरसफाई अभियान सुरु गर्ने भएको छ । ललितपुरको गोदावरीमा आयोजित गोदावरी खोला सरसफाई १५०औं हप्ता पुगेका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानकी अभियन्ता बेबी राजभण्डरीले अब टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गर्नुभएको हो । बागमती सरसफाई अभियानका अभियन्ता पूर्वर...
-
लिपुलेकमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग
काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ । नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाले माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाक...
-
प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा
काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवाल...
-
यति र ओम्नीपछि आसेपासे पूँजीवादको कुरूप अनुहार बतास : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यति र ओम्नीपछि आसेपासे पूजीवादको कुरूप अनुहारका रूपमा बतास देखा परेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बतासले रोयल बगैंचा रेष्टुरेन्ट बनाएपछि विवादित भइरहेको छ। उक्त संरचना केही दिन अगाडि मात्रै भत्काइएको थियो।यसअघि सरकारी ...












