काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सु...
राजनिति
-
-
गठबन्धन चुनावसम्म टिक्छ : नेपाल
दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै टिक्ने बताउनुभएको छ । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो भन्नुभएको हो। 'हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं । स्थानीय तहदेखि ...
-
माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने हुनुभएको छ। ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनुभएको हो । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गर्नुभएको थियो । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरे...
-
माओवादीमा १५ पदाधिकारी : वरिष्ठसहित ७ उपाध्यक्ष, ३ सचिव
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारी राख्ने भएको छ । केन्द्रीय समितिको भर्खरै सकिएको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पन...
-
प्रदेश २ सरकारले अध्यादेश पेश गर्दै
धनुषा । प्रदेश २ सरकारले प्रदेशसभामा अध्यादेश पेश गर्न लागेको छ । आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो । केही साता अघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये प्रदेश कृषि वि...
-
माओवादी केन्द्र म्याग्दीका पुर्व जिल्ला सदस्य पुन सहित ५० जना बढी कांग्रेस प्रवेश
बेनी । नेकपा माओवादी केन्द म्याग्दीका पुर्व जिल्ला सदस्य युवा नेता रबिन पुन , नेता लिलामान पुन ,एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मंगला गाउँपालिका वडा नम्बर १ वडा इकाई सचिव सुशिला पुन लगायत ५० जना बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको छ । प्रवेश गरेकाहरुलाई शनिबार मंगला ...
-
म्याग्दीमा भट्टराईको ९८ औं जन्मजयन्ती मनाइयो
बेनी । नेपाली कांग्रेस म्याग्दीले बिहिबार पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती मनाएको छ । पार्टी कार्यालयमा आयोजित जन्मजयन्तीको अवसरमा बोल्दै सभापति खमबहादुर गर्बुजा‘खम्बीर’ले आफ्ना सिद्धान्त र लक्ष्य अडिग बनेर हिड्ने स्वर्गीय भट्टराईलाई सधै साथमा लिएर हिड्नुपर्न...
-
प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा एकमत
जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गर्नभएको छ । विपक्षी दल लोसपाका सांसद...
-
गठबन्धनको सरकार निकम्मा : ओली
पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताउनुभएको छ । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्...
-
बार आन्दोलनमा राजनीतिक दलका नेताको ध्यानाकर्षण भइसक्यो, अब चाडै निष्कर्ष आउला:अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने संकेत गर्नुभएको छ । बिहीवार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्र...











