दाङ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले राप्रपालाई जनताको पार्टी बनाउनका लागि कमल थापाको बहिमर्गन गरिएको बताउनुभएको छ। अहिले सम्म राप्रपा नेताको मात्रै पार्टी भएको भन्दै राणाले जनताको पार्टी बनाउनका लागि नेतृत्व परिवर्तन गरिएको बताउनुभयो। दाङ तुलसीपुरमा आयोजित सभामा बोल्दै राणाले भन्नुभयो, ‘राप्रपालाई जनताको पार...
राजनिति
-
-
एमाले बाँकेका उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराउनुभएको हो । धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिनुभयो । उहाँले भ...
-
एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताउनुभएको छ। प्रधानमन्त्री शेरब...
-
माओवादी सम्मेलनः २५ समूह बनाएर छलफल चलाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ । यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिर...
-
आजदेखि राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक
काठमाडौँ । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार बिहीबारदेखि प्रदेशस्तरीय विस्तारित बैठक सुुरु हुँदैछ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश...
-
मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश कसरी हुन्छ ?
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गर्नुभएको छ । मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराउनसभएको छ भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटरमार्फत यस्तो प्रश्न गर्नुभएको हो । ...
-
कांग्रेस महाधिवेशन:दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी ...
-
माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या
काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, न...
-
माओवादीको महाधिवेशनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट
बेनी । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ ।गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिवेशनले बिनोद केसी, टेकबहादुर बिक, रेशमबहादुर जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो । म्याग्दी जि...
-
मन्त्रालय बढाएको र योजना कटौती गरेको भन्दै एमालेद्वारा बागमती प्रदेशसभा अवरोध
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सभाको बैठक आज पनि अवरोध गरेको छ । वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् । उनीहरुले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । ...













