• सर्वोच्च अदालतदेखि बानेश्वरसम्म कानुन व्यवसायीहरुको प्रदर्शन

    काठमाडौँ । कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एशोसिएसन दिवसका अवसरमा उनीहरुले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कानुन व्यवसायीहरुले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा समेत मागेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर ...

  • माओवादी राष्ट्रिय सम्मेलनको तयारी तीव्र, १५०० प्रतिनिधि सहभागी हुने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिनुभयो । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । सम्मेलन...

  • आज पनि संसदमा एमाले सांसदको नाराबाजी

    काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ । पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहे...

  • प्रधान्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर हरको कारण बैठक स्थगित भएको जानकारी गराउनुभएको छ । न्याय सेवाका राजपत्रांकित कर...

  • माओवादी प्रदेश १ अधिवेशनः नीतिभन्दा नेतामा जोड

    विराटनगर । नेकपा मओवादी केन्द्र प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखीएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो । पदाधिकारीमध्ये अध्यक्षमा मात्र सात जनाले दाबी पेस गरेका छन् । तीन जना उपाध्यक्षको लागि दर्जनबढीको दाबी छ । यस्तै एकजना...

  • विवेकशील साझा पार्टीले महाकाली मेची एकता यात्रा गर्ने

    काठमाडौँ । विवेकशील साझा पार्टीले महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ । आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सो पार्टीले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको हो । सो पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । यात्रा पुष २७ गते कञ...

  • विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ

    काठमाडौँ । आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४–१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गरेका थिए । तर, करिब ...

  • गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्पा र्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मंगललबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले २ हजार ३ सय ६ मत ल्याएर विजयी हुनुभयो। गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री...

  • अब हुने निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताउनुभएको छ। नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै उहाँले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य ...

  • कारबाही अवैध छ, अस्वीकार गर्छु : पाण्डे

    काठमाडौं । विवेकशील साझा पार्टीको संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरेको कारबाही अस्वीकार गर्ने बताउनुभएको छ । मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डेलाई कारबाही गरेको थियो । तर पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताउनुभयो । ‘पार्टीभित्रको वैचारिक तथा राजनीत...