• मेरो जितले परिर्वतनको भावनालाई समेटेको छ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताउनुभएको हो। उहाँले...

  • सत्ता पक्ष वार्ता नगरी पेलेरै जाने मुडमा : सांसद तामाङ

    काठमाडौँ । नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षबीचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको बताउनुभयो । एमाले अझैप...

  • संसद बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त

    काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गरेको छ । संसदीय मामिला पत्रकार समाजका सचिव जयसिंह महराले विज्ञप्ति जारी गरेर समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् रहेको बताएका ...

  • एमालेसँग सभामुख असन्तुष्ट

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्धाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प...

  • पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन बने काँग्रेसको केन्द्रीय सदस्य

    काठमाडौँ । पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । काँग्रेसका पूर्वमहामन्त्री समेत रामवरणका छोरो चन्द्रमोहन खुल्ला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो । चन्द...

  • सभामुखको साथमा छौंः अध्यक्ष नेपाल

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको शासनपालना गर्ने र सं...

  • सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छुः एनपी साउद

    काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताउनुभएको छ । १४औँ महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन...

  • जसपा नेता मंगल गुप्ता एमाले प्रवेश

    काठमाडौँ । जनता समाजवादी पार्टीका नेता मंगल गप्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गर्नुभएको हो । गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गर्नुभएकोे छ। ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर ...

  • एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

    काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै सर्तमा पनि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको स्...

  • मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व

    काठमाडौँ । नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मधेसीतर्फको केन्द्रीय सदस्यको सम्पन्न मत गणनामा संस्थापन पक्षको वर्चश्व देखिएको हो । ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति शेरबहादुर देउवा प्यानलबाट विजयी भएका छन् ...