काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ । मंगलवार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसन भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्याय...
राजनिति
-
-
सभापतिसहित ६ जना सदस्य मन्त्री भएपछि राज्य व्यवस्था समितिको काम प्रभावित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको कामकाज प्रभावित भएको छ । एउटै समितिबाट सभापति सहित ६ जना सदस्य मन्त्री बनेपछि समितिको बैठक अघि नबढेको हो । समितिमा कुनै पनि विचाराधीन विधेयक नभएपनि समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने सरोकारका विषयमा छलफल अघि बढाउन सकेको छैन । यो समिति अन्तर्गत प...
-
१८ दिनमा थपिए ४ लाख मतदाता
काठमाडौँ । मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । रातिसम्म लाइन बसेर सर्वसाधारणले फोटोसहितको विवरण टिपाइरहेका छन् । स्थानीय तहको पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । जिल्ला निर्वाच...
-
मिलन पाण्डे पक्षद्वारा विवेकशील साझा पार्टीको समानान्तर केन्द्रीय समिति घोषणा
काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीको अलग्गै केन्द्रीय समिति घोषणा गर्नुभएको छ । मंगलबार बिहान विज्ञप्ति जारी गरी उहाँले २०१ सदस्यीय सामानान्तर समिति घोषणा गर्नुभएको हो । उहाँले ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को केन्द्रीय समिति नाम दिनुभएको छ । पर्टी अध्यक्ष रविन्द्र मिश्रले पाटीलाई...
-
गठबन्धन सरकार लामो समय टिक्ने अवस्थामा छैनः शेरधन राई
खोटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताउनुभएको छ । एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सर...
-
आजको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस नहुने
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेस नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा एमसीसी अगाडि बढाउन चाहे पनि दलहरुबीच सहमति बन्न नसक्दा अगाडि बढ्न नसकेको हो । बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको कार्यव्यवस्था परामर्श समिति जार...
-
एमसीसी परियोजना अघि बढाउने सरकारको दायित्व : गृहमन्त्री खाँण
धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताउनुभएके छ । उहाँले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताउनुभयो । मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु व...
-
सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाउनुभएको हो। बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने ...
-
प्रदेश १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छान्ने जिम्मा सांसदलाई
विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले संसदलाई योजना छनोट गर्ने अधिकारसहित प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले योजना सांसदले छनोट गर्ने र बजेट कार्यान्यन स्थानीय तहले गर्ने गरी प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्ने निर्णय गरेको हो । शेरधन राई नेतृत्व...
-
माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री
काठमाडौं । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । १६२ मत ल्याएर पौडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याउनुभएको थियो । त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएक...






















