• कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित हुनुभएका निर्वाचन समितिले घोषणा गरेको छ । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मत...

  • को हुन् कांग्रेस सभापतिमा निर्वाचित देउवा ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले डा. शेखर कोइरालालाई पराजित गरेका हुन् । पुनः मतदानमा निर्वाचनमा ...

  • कांग्रेस सभापतिमा दोहोरिए शेरबहादुर देउवा

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो ।उहाँले प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी हुनुभएको हो । सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको नि...

  • सभापतिका लागि दोस्रो चरणको निर्वाचन : कसले मार्ला बाजी ?

    काठमाडौँ । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ। पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो । केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसाल्नुभएको छ । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाता...

  • माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ,म्याग्दीका ११ जनाको प्रतिनिधित्व

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यि समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदे...

  • कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु आफूहरुको कर्तव्य भएको बताउनुभएको छ । दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको स्वागतमा बागमती प्रदेश कमिटीले राखेको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेसको महाधिव...

  • पार्टी भनेकै एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताउनुभएको छ । ओलीले अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गर्नुभयो । शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई स...

  • देउवा र सिंहबाहेक अरुको समर्थन पाएको पौडेल पक्षमाको दाबी

    काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइ...

  • द्वन्द्वपीडितलाई चाँडै न्याय दिलाउँछु : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितलाई चाँडै न्याय दिने प्रतिबद्धता जनाउनुभएको छ । ७३औँ विश्व मानव अधिकार दिवसका अवसरमा मानवअधिकार आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सत्यनिरुपण तथा मेलमिलापमार्फत् द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता जनाउनुभएको हो । उहाँल...

  • पौडेललाई सर्वसम्मत सभापति बनाउन नीधिको प्रस्ताव

    काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र नीधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गर्नुभएको छ । चितवन–काठमाडौँ प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा उनले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्दैश जाने भन्दै यस्तो प्रस्ताव राख्नुभएको हो । नागरिक खबरबाट...