• समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताउनुभएको छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उनले बताउनुभयो ।किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्दे...

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशन (तस्बिरहरु)

    म्याग्दी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार बेनीमा सुरु भएको अधिवेशनको राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो । अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्...

  • आजदेखि ३५ जना निर्वाचित गर्ने खुला केन्द्रीय सदस्यको मतगणना

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना आजदेखि हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य (३५) जनाको मतगणना शुरु हुन लागेको हो । ३५ जनाका लागि ९९ जना मैदानमा रहेका छन् । चर्चित अनुहार, पू...

  • पारिवारिक निजी वन संघ म्याग्दीको अवलोकन भ्रमण

    बेनी । पारिवारिक निजी वन संघ म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित धनबहादुर भण्डारीको निजी स्वामित्वमा रहेको शिव भ्याली वनको अवलोकन गरेको छ । पारिवारिक निजी वन संघ म्याग्दीको आयोजनामा संघका पदाधिकारी ,गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी ,जिसस प्रमुख देवेन्द्र बहादुर केसी ,स्थानीय तहका जनप्रतिनिध...

  • मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा समूहका मन्सुर विजयी

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जित्नुभएको हो । मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाउनुभयो । आज थारू, मध...

  • गैरसरकारी संस्थाको माग अनुसार कानुन परिमार्जन गर्न सरकार तयार : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्...

  • देशलाई समृद्ध बनाउने पर्याप्त आधार मसँग छ : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनुभएको छ ।शुक्रबार काठमाडौँमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताउनुभयो । उहाँले देशलाई समृद्ध ...

  • सबैलाई एकै प्रकारको जिम्मेवारी दिन सकिदैन : शंकर पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा कसैलाई भेदभावपूर्ण व्यवहार नगरेको दावी गर्नुभएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपाको निरन्तरताका नाममा माधव नेपाल समूहका नेताहरुलाई विभेद गरेको भन्ने गुनासोबारे पत्रकारहरुले राखेको जिज्ञासामा महासचिव पोखरेलले यस्तो दावी गर्नुभएको हो । ‘यो विभेद होइन, ...

  • ‘विद्युत नपाएर उद्योग बन्द हुने स्थिति आउँदैन : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । बिहीबार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा ...

  • एमाले कार्यालय सचिव अधिकारीले गरे पदभार ग्रहण

    काठमााडौँ । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभएको थियो। एमालेको मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवार...