• कांग्रेस सभापतिमा देउवा दोहोरिनु हुँदैन : मिनेन्द्र रिजाल

    काठमाडौँ । रक्षामन्त्री एवन् नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले पार्टी सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने बताउनुभएको छ ।महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका रिजालले शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्रीको रुपमा देउवा शतप्रतिशत ‘लोयालिटी’ भएपनि पार्टी सभापतिको रुपमा फरक मत रहेको बताउनुभयो । ...

  • नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

    काठमाडौँ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने हुनुभएको छ। मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गर्नुभएको हो । अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहनुहुने छ । नयाँ पार...

  • सभापति देउवाकै नेतृत्वमा आगामी निर्वाचन जित्छौँ : डा.महत

    काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दावी गर्नुभएको छ । पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक रहेका डा. महतले भन्नुभयो,'सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस सम...

  • म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस : सिटौला

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताउनुभएकोे छ । यो कुरा आफूले अहंकार गर्दै नभनेको पनि उहाँको दाबी थियो। काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। मैले अहंकार गरेको ह...

  • माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष ...

  • त्रिविका करार शिक्षकलाई स्थायी गर्ने निर्णय खारेज नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौँ । सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले गरेको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। सात विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । संगठनहरुले आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर ब...

  • काँग्रेस केन्द्रीय समितिको बैठक पौडेलले बहिस्कार गर्ने

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने हुनुभएको छ । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने हुनुभएको हो । पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष...

  • एमाले सर्वोच्च अदालतबाट पीडित पार्टी हो : ज्ञवाली

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गर्नुभएको छ । साथै उहाँले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताउनुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको समेत बताउनुभयो ...

  • देउवा पुग्ने बितिक्कै केन्द्रीय समिति बैठक सुरू

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो । शुक्रबारदेखि काठमाडौंमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लि...

  • पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गर्नुभएको छ । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उहाँले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न...