• कांग्रेस सभापतिमा देउवालाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष ...

  • पुनर्निर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार : राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको बताउनुभएको छ । बुधबार काठमाडौँमा भूकम्पपछिको पुनर्निर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आ...

  • महामन्त्रीबाहेक अरू पदमा उठ्दिनँ : मिनेन्द्र रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टी महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ । आफू १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने उहाँले बताउनुभयो। ‘म महामन्त्री उठ्ने हो’, आज कुरा गर्दै उहाँले भन्नुभयो,‘महामन्त्रीबाहेक अरू पदमा उठ्दिनँ।’ उहाँ संस्थापन इतरबाट महामन्त्री उठ्न ...

  • साना निर्माण कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न सक्दैनन् : मन्त्री झाँक्री

    काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको छ । मन्त्री झाँक्रीले सरकारको स...

  • एमसीसीविरुद्ध रणनीति बनाउन जुटे ६ दल

    काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका हुन् । काठमाडौंमा अहिले बैठक बसिरहेको छ । सरकारले २८ म...

  • लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

    बुटवल । कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए । तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थाल...

  • देउवा पक्षको बैठक बुढानिलकण्ठमा सुरु

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा पक्षीय नेताहरुको बैठक सुरु भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो । १४औँ महाधिवेशनमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् । छलफलपछि पदाधिकारीसहित उम्मेदवारको टुंगो लग...

  • कांग्रेस महाधिवेशन : जनजातितर्फ सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

    काठमाडौँ । कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिबासी जनजाति विभागकी प्रमुखसमेत हुनुहुन्छ । कांग्रेसले यस...

  • कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बानियाँले खोले सम्पर्क कार्यालय

    काठमाडौं । नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय खोलेका छन्। महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका बानियाँले काठमाडौं स्थित बागबजारमा खोलेको सम्पर्क कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गर्नुभएको ...

  • ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसके : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ । सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बता...