• अहिलेको कार्यशैलीले राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्न सक्दैन : लिङ्देन

    काठमाडौँ । राप्रपाका नेता तथा आगामी कार्यकालबाट नयाँ नेतृत्वका दाबेदार रहेका राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । ‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट जोड्ने, जोडजाड गरेर आठ १० सिट बनाउने र कुनै पार्टीको...

  • सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेसी तोक्न सुरु

    काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्न सुरु गरिएको छ। नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो। पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन्। जसअनुसार न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको ...

  • काँग्रेसको केन्द्रीय सदस्यमा रसाइलीको उम्मेदवारी घोषणा

    काठमाडौँ । काँग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली ‘स्‍नेही’ ले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभको छ । बझाङबाट महाधिवेशन प्रतिनिधि बन्नुभएका उहाँले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएके हो । उहाँ ...

  • नेकपा एसको कर्णाली प्रदेश सचेतकको जिम्मेवारीमा देवी ओली

    काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले जिम्मेवारी पाएकी छिन् । मंगलबार बसेको दलको बैठकले ओलीलाई सचेतको जिम्मेवारी दिएको हो । तीन सदस्यीय नेकपा(एस)को संसदीय दलको नेता चन्द्रबहादुर शाही छन् । उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । ...

  • एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा

    काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौमा हुने भएको छ । पूर्ण बैठकमै स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव आउने छ । एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथग्रहणलगत्तै ...

  • ताप्लेजुङबाट एक पदाधिकारी र ५ सदस्य एमाले केन्द्रीय समितिमा

    ताप्लेजुङ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा निर्वाचित हुँदा थप ४ जना केन्द्रीय सदस्य भएका छन्। संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत भएका भट्टराई सचिवमा(१९६० मत)लोकप्रिय दोस्रो मत सहित बिजयी हुँदा भूगोलतर्फ प्रदेश १ बाट टंक आङ्बुहाङ(१८१६ मत) र तिलकु...

  • गोलाप्रथाद्वारा गठन भए ११ इजलास

    काठमाडौँ । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको ...

  • ‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौँः पोखरेल

    सिरहा । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ । धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् । 'अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान...

  • मत परिणामको म स्वागत गर्छु : भुसाल

    सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोग्नुभएको हो । अनौपचारिक मतपरिणाम सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिय...

  • निर्वाचन प्रक्रियाबाट अलग हुने पशुपति शमशेर राणाको घोषणा

    काठमाडौँ । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गर्नुभएको छ । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गर्नुभएको हो । उहाँले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उ...