काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई 'मेवा' खाने बाटोको रुपमा बुझ्दा लोकतन्त्र धराशायी बनेको बताउनुभएको छ । ‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहरुले नै राजनीततिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाध...
राजनिति
-
-
म अध्यक्ष बन्दा ‘दाइ’हरूले अपमानित हुनुपर्दैन : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताउनुभएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूल...
-
एमाले महाधिवेशनः २ दिन लम्बिँदा डेढ करोड घाटा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को १० औँ राष्ट्रिय सम्मेलन निर्धारित समयभन्दा २ दिनबढी लम्बिँदा डेढ करोड बढी खर्च भएको एमालेले जनाएको छ । चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा २ दिन बढी लम्बिँएको छ । एमालेले सर्वसहमतिमा नेतृत्व चयन गर्ने तयारी स्वारुप महाधिवेशनको तालिका बनाएको थियो । तर, सहमति...
-
धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै मन्त्री आलेले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभएके ह...
-
कांग्रेस बागलुङको सभापतिमा शेरचन निर्वाचित
बागलुङ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिबार पहिलो निर्वाचन भएको थियो । पहिलो निर्वाचनमा शेरचन, दोर्ण कुमार कुँवर र जगदीश चन्द्र उपाध्यायको उम्मेदवारी रहेको थियो । पहिलो पटकको मतदानमा शेरचनले ६८६, कुँवरले १६८ र उपाध्यायले सबैभन्दा बढी ७९० म...
-
उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति
काठमाडौँ । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा।भीम रावलले आपत्ति जनाउनुभएके छ । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो। मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रत...
-
मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधा...
-
राप्रपा महाधिवेशनः प्रकाशचन्द्र लोहनीको लिङ्देनलाई समर्थन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन र...
-
कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाए : धवलशमशेर राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टी अध्यक्ष कलम थापाले राप्रपाको एजेन्डा छोडेको आरोप लगाउनुभएको छ । काडमाडौँमा गरिएको साक्षात्कारमा कार्यक्रममा बोल्दै राणाले एजेन्डा नमिल्ने दलसँग मिलेर अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाएक...
-
अध्यक्ष पदमा पराजित भए केन्द्रीय समितिमा नबस्ने रावलको घोषणा
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्षमा उम्मेदवारी दिएका नेता डा.भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणम स्वीकार्ने बताउनुभएको हो । निर्वाचन परिणम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो ...












