काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक पुनःरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नसकिए पनि सामान्य अवस्थातिर फर्किएको भन्द...
राजनिति
-
-
अब हामी कहिल्यै फुट्दैनौँः कमल थापा
काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गर्नुभएको छ । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उहाँले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताउनुभएको छ । महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका ...
-
विकासका लागि छुट्टै कानुनको आवश्यकता : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिनुभयो । उहाँले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ...
-
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो भने हुन्न भन्ने पक्षका कोही देखिएन् । किनकी प्रमुख प्रतिपक्ष दल नेक...
-
संविधानमा व्यापक संशोधन आवश्यक : जसपा नेता अधिकारी
काठमाडौँ । जसपा नेपालका नेता प्रकाश अधिकारीले संविधानमा व्यापक संशोधनको आवश्यकता औंल्याउनुभएको छ । राप्रपा नेपालको एकता महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले विभेदहरुको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभयो । उनले देशमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका मुद्दा उठिरहेको चर्चा गर्दै यस्ता विभेदले राष्...
-
राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई बधाई : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा र आफ्नो पार्टीको विचार तथा मन नमिल्ने भए पनि राष्ट्रिय भावना र स्वधीनताप्रतिको निष्ठा एउटै रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले आफू अघिका वक्ता नेकपा मालेको महासच...
-
राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि राप्रपासँग हाम्रो गोत्र मिल्छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताउनुभएको छ । देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने उहाँको भनाइ छ । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उहाँले राजनीतिक उद्देश्य र सिद्धान्त फरक ...
-
सिपी मैनालीले गरे राजाको तारिफ
काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालीले २००७ सालयता मुलुकमा बाह्य हस्तक्षेप भित्रिएको बताउनुभएको छ । भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताउनुभयो। तर, बाह्य हस्तक्षेपलाई तत्कालीन राजा महेन्द्र र वीरेन्द...
-
राप्रपा महाधिवेशनमा प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनुभएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन प्रचण्ड पुग्नुभएको हो । ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सह...
-
कांग्रेस म्याग्दीका बानियाँद्धारा केन्द्रीय सदस्य र महतद्धारा प्रदेश उपसभापतिमा उम्मेद्धारी घोषणा (तस्बिर/भिडिओ)
म्याग्दी । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँले केन्द्रिय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । काँग्रेस म्याग्दीको पुर्व सभापति बानियाँ र पुर्व सहसभापति महतले बेनी स्थित पार्टी कार्यालयमा बुधबार संयुक्त रुपमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत केन्द्र...












