काठमाडौं । पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स...
राजनिति
-
-
घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित
काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसाल पार्टीको उपाध्यक्षमा पराजित हुनुभएको छ । भुसाल चितवनमा एमालेको नयाँ नेतृत्वको लागि भएको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित हुनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । आज दिउँसो सार्...
-
एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित
सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उहाँका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित हुनुभएको हो । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले ज...
-
कार्यसूची प्रवेश गरी कर्णाली प्रदेश सभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने
सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मंगलबारको प्रदेश सभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ।मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल सहभागी हुन नसकेपछि स्थगित गरिएको हो। मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिन गरेको आह्वानसँगै बैठ...
-
मुख्यमन्त्री शाहीले मागे विश्वासको मत
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।मंगलबार बसेको प्रदेशसभा बैठकमा शाहीले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै विश्वासको मत मागेका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठक बुधबार १ ब...
-
प्रारम्भिक मत परिणामः ओली १९००, रावल १९६
काठमाडौँ । नेकपा एमालेको प्रारम्भिक मतपरिणाम आउँन सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार ओलीलाई १९०० सय मत आउँदा रावललाई १९६ मत आएको छ । निर्वाचन आयोगको अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले १९०० सय मत ल्याउँदा भीम रावलले १९६ मत पाएका छन् । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदा...
-
जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यावसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गर्नुभएकोे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन तथा पाचौं साधारणसभाको पोखरामा मंगलबार उद्घाटन गर्दै पोखरेलले कोभिड–१९ बाट थलिएको उद्योग–व्यावसा...
-
निर्वाचनमा बहुमत ल्याएर न्यायालयको समस्या समाधान गर्छौँ : तामाङ
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताउनुभएको छ । मंगलबार चितवनको सौराहा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान ...
-
निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी
चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो । नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहे...
-
एमाले महाधिवेशन : मतगणना सुरू
काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिदेखि भएको मतदानको परिणाम दुई घन्टामा आउने बताइएको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।अध्यक्षमा केपी शर्मा ओली र ...












