• प्रधानन्यायाधीशले घरबाटै तोके १० इजलासमा २७९ मुद्दाको पेसी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गर्नुभएको छ । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गर्नुभएको हो । उहाँले १० इजलासमा २७९ मुद्दाको पेसी तोक्नुभएको छ । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ ...

  • राजेन्द्र महतोद्धारा प्रधानन्यायाधीशको राजीनामा माग

    वीरगञ्ज । न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताउनुभय...

  • बन्दका कारण जनजिवन प्रभावित

    म्याग्दी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्दका कारण जिल्ला...

  • कांग्रेसकै पालामा न्यायालयमा बेथिति भित्रिएको हो : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसको पालामा न्यायालयमा बेथिति भित्रिएको आरोप लगाउनुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जलमार्फत नेता पोखरेलले नेपाली कांग्रेसका नेता नरहरि आचार्य मन्त्री भएको बेला कांग्रेसको निर्देशनमा सक्षम न्यायाधीशहरुको म्याद थप नगरी वि...

  • घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्छौं : मुख्यमन्त्री केसी

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकास र रोजगारी सिर्जना गर्नका लागि घरेलु तथा साना उद्योगलाई प्रबद्र्धन गर्न लागिएको बताउनुभएको छ । मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । सम्बोधनको ...

  • बन्दमा पनि बारको आन्दोलन जारी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो । प्रधानन्...

  • बन्द गराउन खोज्ने विप्लवका १० कार्यकर्ता पक्राउ

    चितवन । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्...

  • अनेरास्ववियु गण्डकीको अभियानः ‘म अखिल’ र ‘अखिल हेल्पलाइन’ सुरु

    पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश कमिटिले निकै सक्रियतापूर्वक आफ्नो गतिविधिलाई अघि बढाएको छ । अखिलले गण्डकीबाट  दुई स्वयंसेवी अभियान शुभारम्भ गरेको छ । जुन पहिलो पूर्ण बैठकले गरेको निर्णय हो । म अखिल र अखिल हेल्पलाईन अभियान सोमबारदेखि सुरु भएको अखिल गण्डकीका संयोजक प्रकाश पौ...

  • माओवादी नै परिवर्तनको संवाहक : मेयर दाहाल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताउनुभएको छ । १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओवादी र यसको नेतृत्वले गरेको उहाँको भनाइ छ । उहाँले संघीयता ,धर्म निरपेक्षता,सम...

  • प्रशासकहरु व्यवहारिक बन्नुपर्‍यो : मन्त्री श्रेष्ठ

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्रशासकहरू व्यवहारिक बन्नुपर्ने बताउनुभएको छ । सोमवार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरू व्यवहारिक बन्नुपर्नेमा जोड दिए...