काठमाडौँ । सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ। आज सिंहदरबारमा बैठक बस्ने भएको हो।संयोजक रामचन्द्र पौडेलले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताउनुभयो। समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ। गठबन्धनमा रहेका पाँच दलबाट दुई...
राजनिति
-
-
विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) को १९ र २० औं साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो। उनले विद्युत...
-
बन्द भएकोले आज प्रदेश १ को बैठक नगर्न एमालेको माग
विराटनगर । नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज स्थगित गर्न माग गरेको छ।नेपाल कम्युनिष्ट पार्टीले आज बन्द गरेकोले सांसदहरू उपस्थित हुन नसक्ने कारण देखाउँदै एमालेले बैठक रोक्न माग गरेको छ। एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज बन्द भएकोले सांसद आउन नसक्ने बताए। बैठक स्थगित गर्न उनले माग गरेका छ...
-
संवैधानिक आयोगका पदाधिकारीहरूको वक्तव्य : न्याय पाउने अधिकार सुनिश्चित होस्
काठमाडौं । संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरूले न्यायालयमा देखिएको समस्या समाधानका लागि दुवै पक्षलाई आग्रह गरेको छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै आन्दोलित नेपाल बार र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफ्ना अडानमा लचिलो भएर समस्या समाधान गर्न आग्रह गरेका हुन् ।राष्ट्रिय मानव अधिकार, महिला, दलित, आदिवासी ...
-
एमाले महाधिवेशनमा प्यानल प्रतिस्पर्धा नहुने
काठमाडौँ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा प्यानलको आधारमा प्रतिस्पर्धा नहुने भएको छ । पार्टी विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टै प्यानल बनाएर चुनौती दिने अर्को समूह छैन । व्यक्तिगत रूपमा पदाधिकारी वा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिने तयारी भने केही नेताले गरेका छन् । आठौं र नवौं महाधिवेशनमा प्यानल न...
-
सर्वोच्च प्रांगण रणभूमि भइसक्यो : ढुंगाना
काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालतको प्रांगण रणभूमिसरह भएको बताउनुभएको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चकै न्यायाधीशहरु र नेपाल बार एसोसिएसनले देशभर आन्दोलन चर्काएका बेला वरिष्ठ अधिवक्ता ढुंगानाले सरकार, राजनीतिक दल र मानव अधिकार आयोगसमेत म...
-
७ देशका जनसम्पर्क समितिलाई अधिवेशनको मिति तोक्न कांग्रेसको निर्देशन
काठमाडौँ । १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशन गर्न निर्देशन गरेको छ ।आइतबार बसेको केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण भइसकेका सातवटा देशस्थित जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिएको हो । क्रियाशील सदस्यताको ना...
-
केन्द्रमा आउन थाल्यो एमाले महाधिवेशन प्रतिनिधिको विवरण
काठमाडौँ । नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ। एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो। प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७...
-
सर्वोच्च अदालतमा पत्रकारलाई रोक
काठमाडौँ । सर्वोच्च अदालतमा पत्रकारलाई रोक लगाइएको छ।कानुन व्यवसायीको धर्नाको रिपोर्टिङ गर्न गएका रिपोर्टरलाई सर्वोच्च अदालतभित्र छिर्न रोक लगाइएको हो।सर्वोच्च अदालतले आफैंले जारी गरेको प्रेस पास देखाउँदा समेत सर्वोच्चभित्र पत्रकारलाई छिर्न दिइएको छैन। यसअघि बार एसोसिएसनको र सर्वोच्चको गेटबाट भित्र जान दिइएको थियो। ...
-
नेपाल बन्द : विप्लव समूहका ३५ जना नेता कार्यकर्ता पक्राउ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा उत्रिएका नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । बन्द गराउन सडकमा उत्रेका विप्लव समूहका ३५ जना कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । देशभर बन्द आह्वान गरेको व...











