काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित...
राजनिति
-
-
अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभएको छ। खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्न...
-
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणः कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा
सुर्खेत । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत पुग्नुभएको छ । उहाँ सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत पुग्नुभएको हो । मन्त्री खाँणले त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्न...
-
विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं : मुख्यमन्त्री राजेन्द्र राई
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने बताउनुभएको छ। मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिने त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको हो । आफूले आगामी २५–२६ गतेसम्ममा वि...
-
कर्णालीको मुख्यमन्त्रीमा जीवन शाहीको दाबी पेस
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले दाबी पेस गरेका छन्। ४ बजे उनले प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका ...
-
बाढीपहिरो पीडित क्षेत्रको निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खाँण
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वका जिल्लाहरुमा पुग्नुभएको छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहानै धनकुटाको ६ नं. बुधबारे पुगेका खाँणले त्यहाँ बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकनसँगै कांग्रेस नेता कार्यकर्ताहरुसँग भेटघाट ...
-
न्यायालयको समस्या त्यहींबाट समाधान होस् : कानूनमन्त्री बडु
काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले न्यायालयको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको हो ।न्यायपालि...
-
केपी ओलीको भन्दा हाम्रो पार्टी ठुलो बन्छ : मन्त्री खतिवडा
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गर्नुभएको छ । पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भन्नुभयो ' फुटेर जाने पा...
-
श्रम स्वीकृति हेटौंडाबाटै गर्ने व्यवस्था मिलाउँछु : मन्त्री श्रेष्ठ
मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएके छ । मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गर्दैै उहाँले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका विभि...
-
सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ
काठमाडौं । सर्वोच्च अदालतका न्यााधीशहरुले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका छैनन् ।प्रधानन्यायाधीशको राजीनामा माग गरेका उनीहरुले सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका थिए । तर उनीहरुले आज भने सुनुवाइ नगरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इ...





















