• बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको निर्णय, इजलास सुरु

    काठमाडौँ । न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो । आफुहरुको माग बमोजिम नै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उ...

  • ‘ग्रेसफुल एक्जिट’का लागि चोलेन्द्र श्रीमानका तीन प्रस्ताव

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राख्नुभएको छ । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव राखिएको एक न्यायाधीशले बताउनुभयो। आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का एक न्यायाधीशमार्फत् ग्रेसफूल ए...

  • सर्वोच्चमा लागेको आगो निभाउन नआउने नेताहरूले यसको मूल्य चुकाउनुपर्नेछ : वरिष्ठ अधिवक्ता खरेल

    काठमाडौँ । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले आफूहरुको आन्दोलन व्यक्ति र संस्थाका विरुद्ध नभई न्यायपालिकाको विकृतिरविसंगति समाप्तिका लागि भएको बताउनुभएको छ । सर्वोच्च अदालतमा आगो लागेका बेला चुप बसेका नेताहरुले यसको मूल्य चुकाउनुपर्ने पनि उहाँले बताउनुभयो । 'अहिले राजनीतिक दलहरुले न्यायापालिकामा भएको विवादमा हस्तक्षेप...

  • प्रदेश १ : विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

    काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने हुनुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गरेर राजीनामा दिने हुनुभएको हो । बैठक साढे १२ बजे बस्दै छ । आजको प्रदेशसभामा विश्वासको मत लिन कस्सिएका मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने लगभग निश्चित भएपछि राजीनामा दिन लागेको स्रोत...

  • स्थलगत अवलोकनपछि मात्रै योजना कार्यान्वयनमा लैजान्छु : मन्त्री थापा

    गलकोट । गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभएको छ । प्रेस सेन्टर बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पृथ्वी सुब्बा गुरूङ नेतृत्वको सरकारले ल्याएका वन, वातावरण तथा भू–संरक्षणका राम्...

  • बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

    काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्...

  • सभापतिमा उठ्ने सुजाता कोइरालाको घोषणा

    विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको छ । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले आसन्न नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको हो । कोइराला परिवारबाट एक जनामात्रै उमेद्वार उठाउन आफुले प्रयास गरे पनि त्यो...

  • प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ मुद्दाका पेसी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाका ६ वटा पेसी तोकेका छन् । सर्वोच्च अदालतका १९ न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा रहेकै बेला जबराले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेसी मात्रै तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आइतबार आफूसहित विभिन्न न्यायाधीशका १२ वटा पे...

  • मनाङको स्याउबारीमा राष्ट्रपति भण्डारी

    मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी हिमाली जिल्ला मनाङ जानुभएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले सञ्चालनमा ल्याएको स्याउ बगैंचा अवलोकन भ्रमणका लागि उनी सोमबार बिहान मनाङ जानुभएको हो । हेलिकप्टरमार्फत सोमबार बिहान सवा ९ बजेतिर मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित स्याउ बगैंचामा आएकी राष्ट्र...

  • सर्वोच्चका न्यायाधीशहरुले आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्दै

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आजदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि प्रश्न उठेपछि इजलासमा नबसेका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न लागेका हुन् । बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा मात्र उनीहरुले सुनुवाइ थाल्नेछन् । न्यायाधीशहरूको नि...