• सभापतिको हैकम र मनोमानीले पार्टीको विधान धूजा–धूजा भयो : शेखर कोइराला

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा-धूजा पारेर च्यात्ने काम भएको समेत बताउनुभयो। 'विधानको कुन धारा कति बेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्ला पिच्छे फरक-...

  • उद्योगमन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाले

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारील...

  • रुपन्देही घटनाबारे एमालेको आरोप: सरकारले दशैंको मुखमा चार जनाको हत्या गर्‍यो!

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति प्रश्न उठाएको छ । राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आरोप लगाउनुभएको छ।दशैंको मुखमा चा...

  • माओवादी केन्द्रको टोलदेखि पालिका सम्मेलनको मिति हेरफेर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले टोलदेखि पालिका सम्मेलनको मिति तय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयबाट परिपत्र गर्दै पालिकासम्मको मिति तय गरेको हो । परिपत्रअनुसार, टोल सम्मेलन कात्तिक ६ गते, वडा सम्मेलन कात्तिक १३ गते र पालिका सम्मेलन मंसिर ४ गते तय गरेको छ । सोही अनुसार टोलदेखि पालिका सम्मेलनसम्म गर्...

  • गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो।विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त...

  • पर्साबाट कसैलाई मन्त्री नबनाएको विरोधमा यादवको पुत्ला दहन

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको छ । जसपाबाट चारजना मन्त्री पठाएपछि पर्साबाट कसैलाई मन...

  • सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहा...

  • सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिनुभएको छ । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उहाँले दिनमा एक सिफ्ट मात...

  • प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयो : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेतथा तथा अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताउनुभएको छ। पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको कार्यक्रममा उहाँले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताउनुभएको हो। ‘प्रचण्ड...

  • मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

    मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले नेकपा एमाले विभाजनका कारण अल्पमतमा परेपछि विश्वासको मत लिने हुनुभएको हो । मुख्यमन्त्री शाक्यका तर्फबाट विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ । गत शु...