काठमाडौँ । नेकपाबाट अलग भएपछि संगठन पुनर्निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रको प्रायः हरेक संगठनमा विवाद देखिन्छ । ती विवादहरु दैनिकजसो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु पुग्ने गरेका छन् । मधेसमा पनि माओवादीभित्र चरम विवाद छ । मधेसमा माओवादी केन्द्रको विभिन्न गुट छन् । मधेसका नेताहरुले अध्यक्ष प्रचण्...
राजनिति
-
-
एमालेको केन्द्रीय सदस्य हुन १० वर्ष कुर्नुपर्ने
काठमाडौँ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । एमालेको दशौं महाधिवेशन आगामी मंसिर दोस्रो साता हुँदैछ । गत भदौ १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुन...
-
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी तालिका संशोधन
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान पत्रकारहरुलाई दिएको जानकारी अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गते...
-
एकीकृत समाजवादी म्याग्दीको इञ्चार्जमा बानियाँ र सह इन्चार्जमा सुवेदी
बेनी ।नेकपा (एकीकृत समजवादी)को म्याग्दीको जिल्ला इन्चार्जमा मुना बानियाँ र सह इन्चार्जमा गोविन्द सुवेदी चयन हुनुभएको छ । म्याग्दी जिल्लाका इमान्दार तथा निष्ठावान पुराना कम्युनिस्ट नेता बानियाँ र सुवेदीले जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पाउनुभएको हो । समाजवादीको केन्द्रिय कमिटीको बैठक बसी जिम्मेवारी वाडफाँ...
-
अबको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन : पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का नेता शंकर पोखरलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रममा परेर पछि लाग्दै आफ्नो भविष्य बर्वाद नपार्न सबै माओवादी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । गृह जिल्ला दाङस्थित नेकपा (एमाले) बबई गाउँपालिका कमिटीले बुधबार आयोजना गरेको बडादसैँ, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोध...
-
राष्ट्रपति भण्डारीले गरिन् पलाञ्चोक भगवतीको दर्शन
काभ्रेपलाञ्चोक। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले बुधबार विहान करिब दश मिनेट पूजाअर्चना गरेही हुन्। उनी विहान १०स्३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस...
-
‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए परराष्ट्र मन्त्री
काठमाडौँ । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्र मन्त्री नारायण खड्का आज स्वदेश फर्किनुभएको छ।गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्र मन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त...
-
एमालेसँग छलफलका लागि तयार छु : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताउनुभएको छ । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो । बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्ल...
-
पूर्वराजाको अभिव्यक्तिप्रति बाबुरामको अक्रोशः भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अक्रोश व्यक्त गर्नुभएको छ । मंगलवार पूर्व राजा ज्ञानेन्द्रले दशैंको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्र बिनाको प्रजातन्त्र सान्दार्भिक नहुने बताउनुभएको थियो। भट्टराईले ...
-
मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार विहान शोक वक्तव्य जारी गर्दै मुगु, कास्की, अछाम लगायतका ठाउँमा सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती ...






















