• एमसीसी खारेजीको माग राख्दै राष्ट्रवादी केन्द्रद्वारा प्रदर्शन

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौँको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।राष्ट्रिय झन्डासहित प्रदर्शनम...

  • देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

    काठमाडौँ । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनपयोगी र विश्वविद्यालय तहको शिक्षा व...

  • बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

    काठमाडौँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो। मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको छ। प्रधानमन्त्री देउवाको सचिवालय स...

  • दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पुर्‍याउने छ: मुख्यमन्त्री आचार्य

    मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान चाँड बडादसैं–२०७८ को अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुन...

  • पूर्वाग्रह यथावत रहेकोले एमाले छाडे:जोशी

    काठमाडौँ । नेकपा (एमाले) परित्याग गरी भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताउनुभयो। उहाँले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवे...

  • हाम्रो भागमा मन्त्रालय थोरै भए भनेर असन्तुष्टि छैन : विरोध खतिवडा

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परे भनेर असन्तुष्टि नभएको बताउनुभएको छ । बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भागबण्डामा थोरै परेको भनेर आफ्नो पार्टीमा असन्तुष्टि नरहेको बताउनुभएको हो । ‘सन्तुष्टि, असन्...

  • एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिनुभयो । सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक र...

  • एमाले सबै हिसाबले पतनको दिशामा छ : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एकजन...

  • मन्त्रिपरिषदको पूर्णताअघि सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । ​ गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्...

  • एमालेका नेता जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । पूर्व वनमन्त्रीसमेत रहनुभएका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा...