• राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गर्नुभएको हो । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्र...

  • कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताउनुभयो । सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कला...

  • परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै रिट दर्ता गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार सोमबार नै अधिव...

  • मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ...

  • कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

    बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा सचिव पदका उम्मेद्धार रणबहादुर शाहीलाई पराजित गरेर जिसी विजयी हुनुभएको हो । विजयी हुनुभएका जिसीले ६७ मत प्राप्त गर्नुभएको ...

  • म्याग्दीमा कांग्रेस अधिवेशन : सभापति गर्बुजा पक्ष बलियो

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा शनिबार भएको पालिका अधिवेशनमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ पक्ष बलियो देखिएको छ । जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । ६ वटै पालिकामा आएको परिणाम अनुसार जिल्ला सभापति गर्बुजा  बलियो देखिनुभएकाे हाे । अन्नपुर्ण गाउँपालिका र बेनी नगरपाल...

  • काँग्रेस बेनी नगरपालिकाको सभापतिमा कार्की विजयी

    बेनी । नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रबिन्द्र ‘रबी ’ कार्की विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा सभापति पदमा कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटीले ६८ मत ल्याउनु भएको छ ।मतदान अधिकृत केशवराज र...

  • कांग्रेस बेनी नगर अधिवेशन :मतदान सकियो ,मतपरिणाम आजै आउने

    बेनी । नेपाली कांग्रेस बेनी नगरपालिमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । आइतबार बिहान ११ :५ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक सय ६७ मत खसेको छ । नगरपालिकामा क्षेत्रीय प्रतिनिधि संख्या एक सय ७० जना रहेका छन् ।मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ । सभापतिका प्...

  • गण्डकीका मुख्यमन्त्री पोखरेल र इयु राजदूत नोना डेप्रेबीच भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुले पु¥याएको योगदानको स्मरण...

  • मौनताको अर्थ हुन्छ, समय आएपछि बोल्छु : रावल

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू समय आएपछि बोल्ने भन्दै मौनताको अर्थ हुने बताएका छन्। केन्द्रीय कमिटी बैठक चलिरहेको नेकपा (एमाले) का स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा नेता रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्ने बताउनुभएको छ । केन्द्रीय कमिट...