काठमाडौं । नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । एमालेको केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी छ । बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताए । पौडेल विधान संशोधन कार्...
राजनिति
-
-
भारतमा रहेका प्रवासी नेपालीलाई मताधिकारबाट वञ्चित नगर्न माग
काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई’ नेपालमा हुने महत्त्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस् भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समाजले भारतस्थित रहेको प्रवासीहरूको भारतबाटै मताधिकारको व्यवस्था गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर दे...
-
अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति
काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश एकरदुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको हो । जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवका अनुसार शीर्ष नेताहरुले भोलिसम्म...
-
सत्ता गठबन्धनको बैठक : अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा संस...
-
कांग्रेस काठमाडौंको नगर अधिवेशन असोज १६ गते हुने
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौंको भने असोज १६ गते शनिबार हुने भएको हो । काठमाडौंका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार...
-
कांग्रेसले सार्वजनिक गर्यो थप पाँच जिल्लाका क्रियाशील सदस्यको सूची
काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवादले बिट मार्ने तर्खर गर्दैछ । विवादित जिल्लाको नाम अन्तिम रुप दिँदै सार्वजनिक गर्ने क्रम चलिरहेको छ । आइतबार कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसले बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्...
-
काँग्रेस बेनी नगरमा मतदान सुरु (फोटो फिचर )
बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकामा नयाँ नेतृत्व गर्त मतदान सुरु भएको छ । सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु भएको हो । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गगर्नुभएको छ । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि ...
-
लमजुङ कांग्रेस विवादः राइनासको मतपत्र जलाइयो
काठमाडौँ । नेपाली कांग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनमा विवाद भएपछि मतपत्र जलाइएको छ । राइनास नगरपालिका अधिवेशनको क्रममा मतपत्रमा सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदान संकेत गर्ने ठाउँ ने नराखेको पाइएपछि विवाद सुरु भएको थियो । उक्त मतपत्र पौडेलका कार्यकर्ताले जलाइदिएका छन् । अहिले राइनास...
-
कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी
कास्की । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्। महानगर सभापतिमा ६ जनाको उम्मेदवारी परेको भएपनि मुख्य प्रतिस्पर्धा गंगाधर पराजुली र बिजुक्छेबीच भएको थियो । बिजुक्छेले निकटतम प्रतिद्वन्दी पराजुलीलाई पछि पार्दै ४ सय १४ मत ल्याएर सभापति पदमा निर्वाचित भएका...
-
कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा केसी
म्याग्दी । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिङ बहादुर केसी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनबाट गाउँपालिकाकाे सभापतिमा केसी सर्बसम्मत चयन हुनुभएकाे हाे निर्वाचन समितिले जनाएकाे छ । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्...





















