म्याग्दी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा चयन हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाँटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । कार्यसमितिको उपसभापतिमा निरज भण्डारी ,केशव छन्त्याल...
राजनिति
-
-
नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा पुन
बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका,...
-
काँंग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । क्याप्टेन तिलिजाले एक मतले विजयी भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ म...
-
कांग्रेस म्याग्दीकाे गाउँ/नगर अधिवेशन आज : सहमतिमै नेतृत्व छनोट गर्ने प्रयास
म्याग्दी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाको अधिवेशन आज हुँदैछ । एक नगरपालिका र पाँच नगरपालिका रहेको म्याग्दीमा पनि अधिवेशन हुँदैछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व टुंग्याउन नेता तथा कार्यकर्ता विच भेटघाट र छलफल भइरहेको छ । केही पालिकामा शुक्रबार राति सहमतिमै नेतृत्व टुंग्याइएको छ भने ...
-
कांग्रेस बेनी नगर अधिवेशन : रबिन्द्र कार्की नेतृत्वमा प्यानल घोषणा (तस्बिर र भिडिओ सहित)
बेनी ।नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापतिमा युवा नेता रबिन्द्र कार्कीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ९ असोजमा हुने गाउँ÷नगर अधिवेशनका लागि कार्कीले आफ्नो नेतृत्वमा शुक्रबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गर्नुभएको हो । कार्की नेतृत्वको उपसभापत...
-
गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गरेको खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल माध्...
-
राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धका रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहु...
-
विभिन्न प्रस्तावमा छलफल गर्न एमालेले बनायो आठ समूह
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु प...
-
क्रियाशील सदस्यता टुंग्याउन सिटौला र लेखकलाई काठमाडौं बोलाए देउवाले
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाउनुभएको छ । ९ असोजको पालिका अधिवेशनका लागि गृहजिल्लामा रहेका नेताद्वय सिटौला र लेखकलाई देउवाले शुक्रबार काठमाडौं बोलाउनुभएको हो । क्...
-
विधान महाधिवेशनलाई एकताबद्ध बनाउन ओलीको आग्रह
काठमाडौँ । नेकपा (एमाले) को आजदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुभएक...






















