• एमसीसी प्राथमिकता लिस्टमा छैन : पराष्ट्रमन्त्री खड्का

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताउनुभएको छ । बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैहुनुहुन्छ । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन म...

  • राजनीतिक प्रतिशोध साँध्न झुटो मुद्दा चलाइयो : विजय गच्छदार

    काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएपछि सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा उपस्थित नजनाएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले डेढ वर्षपछि पत्रकार सम्मेलन गर्दै आफूमाथि षड्यन्त्र भएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी ग...

  • नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए शपथ

    काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गर...

  • अफगानिस्तानमा विस्तारित मन्त्रिपरिषद् पनि महिलारहित

    एजेन्सी । अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन् । इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरुप महिलाहरुलाई मन्त्रिपरिषद्मा सहभ...

  • प्रदेश २ सरकारको कार्यक्रमसम्बन्धी कार्यविधि : सहभागीलाई ७५० रुपैयाँको खाना

    जनकपुरधाम । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागी हुनेले ७५० रुपैयाँ बराबरको खाना खान पाउने भएका छन् । यस्तै उनीहरुले २५० रुपैयाँ बराबरको खाजा खाने भएका छन् । सरकारले प्रदेशस्तरीय दिवस, समारोह, कार्यक्रम सञ्चालन गर्ने कार्यविधि नै बनाएको छ । २०७७ सालमै बनाइएको यो कार...

  • मन्त्री नियुक्तिमा पार्टीभित्र छलफल नगरेको भन्दै पौडेल असन्तुष्ट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए । नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूप...

  • खड्काको शपथ दिउँसो एक बजे, आजै न्युयोर्क जाने

    काठमाडौँ । परराष्ट्रमन्त्रीमा नियुक्त भएका नारायण खड्काको बुधबार दिउँसो शपथ हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ । देउवाका अनुसार सरकारले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराइसके...

  • अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : अध्यक्ष यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले बताउनुभयो। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन,’ उह...

  • रामचन्द्र पौडेल पक्षको बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाइएको छ । बुधबार दिउँसो १ बजे महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा संस्थापन इतरको बैठक बस्न लागेको हो । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो ।बैठकमा प...

  • परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

    काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त हुनुभएको छ। खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भन्नुभयो, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्का...