काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गर्नुभएको छ । उहाँले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी भएको पनि बताउनुभयो ...
राजनिति
-
-
जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छौं : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनुभएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोज...
-
नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर, राजेन्द्र राई सचिवमा थपिए
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर गरिएको छ । केही घन्टा अगडि सम्पन्न गरेको पदाधिकारी नेकपा एसले हेरफेर गरेको हो । हेरफेरपछि नेकपा एसको उपाध्यक्षाको संख्या ६ जनाको पुगेको छ । भने राजेन्द्र राईलाई सचिव बनाइएको छ । राजेन्द्र राईलाई पदाधिकारीमा नराखेपछि असन्तुष्टि देखएपछि पदाधिकारी हेरफेर गरिएको हो । स...
-
देशलाई फाइदा भए हामी डुब्न तयार छौँ : किरण शाख
काठमाडौँ । सरकारले यही भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनलाई पूर्ण भन्सार छुट दिँदै एमएस बिलेटको भन्सारदर भने बढाएको छ । सरकारले यसबाट व्यापार घाटा न्यूनीकरण र स्वदेशी उत्पादन प्रोत्सहन हुने बताए पनि एमएस बिलेटबाट फलामे छड उत्पादन गर्दै आइरहेका उद्योगीहरूले यसको चर्को विरोध गरेका छन् । सरकारले गरेको यस्तो ...
-
मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि पौडेल पक्ष विरोधमा
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका शीर्ष नेताहरू आज पार्टी केन्द्रीय कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने भएका छन्। सर्लाही कांग्रेसका नेतारकार्यकर्ताले लामो समयदेखि क्रियाशील सदस्यता विवाद मिलाउन धर्ना दिइरहेका छन्। क्रियाशील सदस्यता विवाद भइरहेका बेला मंगलबार पार्टी कार्यालय ...
-
गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ
बलेवा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताउनुभएको छ। बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । सरकारका १०० दिनको कामका विषयम...
-
एकीकृत समाजवादीको सचिवमा रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । उनीसँगै जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको बताइएको छ । बिहीबार बिहान एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकले पदाधिकारी चयन गरेको हो । अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ ...
-
काँग्रेस पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बसेको थिय...
-
माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट
बागलुङ । सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ। तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो। पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामना...
-
परमादेश सरकारले कार्यकर्ता पोस्नेगरी दसैँ खर्च बाँड्ने तयारी गरेको छ : ओली
नेपालगञ्ज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकासविरोधी भएको आरोप लगाउनुभएको छ । बुधबार बाँकेको नेपालगञ्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएके हो । अध्यक्ष ओलीले अदालतको ...






















