काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट ' हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गर्नुभएको हो । अवधारणापत्रमा शर्मा...
राजनिति
-
-
‘देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक’ : शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाउनुभएको छ । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताउनुभएको हो । उहाँले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाउनुभयो । ६४ दिनसम्म सरकार ...
-
संविधान जारी गरेपछि जनताको युग सुरुवात भयो : ओली
काठमाडौं । एमाले केपी ओलीले संविधान जारी भएसँगै सामन्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताउनुभएको छ। संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताएका ओलीले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताउनुभयो । एमालेद्वारा आइतबार आयोजित संविधान ...
-
कांग्रेसमा क्रियाशीलको किचलो : निर्वाचन कार्यतालिका पुनः प्रभावित
काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । वडा अधिवेशन हुन नसकेका जिल्लामा...
-
न्यायाधीशहरुलाई नेम्वाङको आग्रह : सरकारले दिएको मेडल अस्वीकार गर्नुस्
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई मानपदवी दिइएको भन्दै असन्तुष्टि जनाएको छ । यसले राम्रो सन्देश नगएको भन्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गर्नुभयो । संविधान दिवसको अवसरमा आइतबार ने...
-
‘संविधानभन्दा माथि कोही पनि हुन सक्दैन’
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्। प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन...
-
नागरिकको मुहारमा स्थायी खुसी ल्याउँछौँ : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक प्रणालीलाई मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनुभएको छ । सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्टिलाई सम्बोधन गर्दै लो...
-
प्रचण्ड पत्नी सीतालाई प्रसिद्ध जनसेवाश्री
काठमाडौँ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ । दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ । सीतालाई राजनीतिक अभियन्ताका रुपमा वि...
-
समृद्ध र समतामूलक समाज निर्माण गर्न संविधानको पालना अनिवार्य शर्तः उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य शर्त भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै उपराष्ट्रपति पुनले संविधानको पालना र कार्यान्वयनमा केही ...
-
नेकपा एमाले स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्न लागेको हो । आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहे...






















