पर्वत ।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । ...
राजनिति
-
-
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा केसी (तस्बिर सहित )
म्याग्दी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइ...
-
राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६वडा कमिटीको अध्यक्षमा सुवेदी र युथ फोर्सको संयोजकमा गुरुङ
बेनी । नेपाल राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६ ,वडा कमिटीको अध्यक्षमा मिलन सुवेदी चयन हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न युवा संघको बैठकबाट सुवेदी अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्षमा लोकेन रोका,सचिवमा भिमबहादुर अर्मजा,सह–सचिवमा विना निउरे र कोषाध्यक्षमा सुमन रोका चयन हुनुभएको छ । सोही अवसरमा युथफोर्स व...
-
राजनीतिमा त्याग र साहसका प्रतीक गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस शनिबार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा...
-
नेपाली कांग्रेस बेनी नगरपालिका सभापतिमा कार्कीको उम्मेद्धारी घोषणा
बेनी । युवा नेता रबिन्द्र रविन्द्र कार्कीले नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापति पदमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेता कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत असोज ९ गते हुने नगर अधिवेशनमा सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । नेपाल तरुणदल केन्द्रिय पार्षद रहनुभएका कार्की नगरपालिका–९ ,घतान निवासी हु...
-
राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजान्छौँ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताउनुभइको छ । शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउँदै लैजाने नीति लिएको बताउनुभएक...
-
माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गर्नुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभि...
-
खनाललाई भेट्न सभामुख सापकोटा पुगे डल्लुमा
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। शुक्रबार काठमाडौंको डल्लुस्थित खनाल निवास पुगेर सापकोटाले उनलाई भेटेका हुन्। उनीहरूबीच भेटघाट जारी छ। खनालले भारतको नयाँ दिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल ...
-
भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा
चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमिता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्...
-
सरकारले ल्याएको बजेट रोकिँदैन : मन्त्री कार्की
मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले ...






















