काठमाडौँ । प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसद्हरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्...
राजनिति
-
-
ओलीको विश्लेषण : अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय
काठमाडौं । नेकपा एमालेले अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय भएको बताएको छ । स्थायी कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीति र एमालेको विदेश नीतिबारे बोलिएको छ । अमेरिका र नेटो सैन्य गठबन्धन सैनिकको बहिर्गमनपछि अफगानिस्तानमा तालिबानी ...
-
एमालेको नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट पारित
काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रत...
-
कांग्रेसले मिलायो क्रियाशील सदस्यता विवाद, अझै १३ जिल्लामा अधिवेशन अन्यौलमा
काठमाडौँ । नेवाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाएपनि १३ जिल्लाको अधिवेशन अन्यौल कायमै रहेको छ । तर, ढिला गरि टुङ्गिएको सदस्य विवादको कारण प्रदेश नम्बर २ का ८ सहित देशका विभिन्न १३ जिल्लामा मंगलबार वडा अधिवेशन हुने सम्भावना कम रहेको छ । सदस्या विवाद समाधान भएको प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैल...
-
रसियामा पुटिनको पार्टीलाई बहुमत
मस्को । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाइटेड रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए । ५० प्रतिशत मतगण...
-
ओलीको कुरा सुनेर ताली पिट्नेहरू देखेर हैरान छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेन्डा, क्रान्तिकारी विरासत र मुद्दाहरू माओवादीसँग मात्रै रहेको बताउनुभएको छ ।यो घमन्ड र अहंकारको कुरा नभएको उहाँको भनाइ थियो। ‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो। अहिले पनि उहाँले भन्छन्–पार्टीभित्र मलाई काम ...
-
ओलीको मुद्दामा आज सुनुवाइ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ । एमाले अध्यक्ष ओलीले पार्टी...
-
एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौँ । विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने एमालेले जनाएको छ । एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनम...
-
संसद बैठक आज बस्दै, एमालेको अवरोध जारी रहने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज विहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाउनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर संसद बैठक सञ्चालन गर्न सत्तारुढ गठबन्धनका दलहरूले दिएको सुझवविपरित सभामुख सापकोटाले आज प्रतिनिधि सभाको बैठक डाक्नुभएको हो । सत्तारुढ दलले दिएको सुझाव अस्वीकार गर्दै आफुहरुसंग ...
-
मालिका गाउँपालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन
बेनी। म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ ।माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठनका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराइएको छ । ...





















