• एमालेले निर्वाचन आयोग पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ । निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले त...

  • माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी)

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिनुभयो । बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा न...

  • महन्थको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने निर्णय

    काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता सुरेन्द्र झाले बताउनुभयो । यसअघि महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । बिहीबार जसपाले...

  • राष्ट्रपति भण्डारीद्धारा बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त, यादवचन्द्र शर्मा नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेर...

  • सभामुखको कार्यकक्षमा एमाले सांसदहरुको ‘धर्ना’ तर आएनन् सभामुख

    काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरुले सभामुख कार्यकक्षमा धर्ना दिएका छन् । डेढ घण्टासम्म धर्ना दिएका एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यकक्षमा नआएपछि फर्किएका थिए । सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरेकी थिइन् । सभामुख सापकोटाले आ...

  • माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ पद खाली

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ सदस्यको पद खाली छ । मृत्यु भएका र पार्टी छाडेर हिडेकाहरुको संख्या २२ हो । यो पदपूर्ति गर्ने विषयमा अहिले पार्टीभित्र व्यापक दवाव सिर्जना भएको छ । केन्द्रीय सदस्य बन्न चाहनेको संख्या धेरै हुँदा शीर्ष नेताहरु दवावमा छन् । हाल कायम रहेको २ सय केन्द्रीय समितिमा रिक...

  • माधव नेपालको पार्टीको नामबाट एमाले हट्ने !

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र शुक्रबार फेरि निवेदन दिने तयारी छ । त्यसको अघिल्लो दिन एमाले समाज...

  • एमाले कर्कलोको पातको पानीजस्तो होइन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कर्कलोको पातमा अडेको पानीजस्तो पार्टी नभएको बताउनुभएको छ। एमाले कमजोर नाजुक शक्ति नभएको उहाँले बताउनुभयो। नेपाली पुगेका ठाउँमा एमाले पुगेको पनि उहाँले बताउनुभयो। 'एमाले विरोधी षड्यन्त्र आफैँ समाप्त हुनेछ। उनीहरूले डेढवर्ष गरेर खाँदैनन्। सरकार चार जना मन्त्री लिएर हिँडे...

  • बागमती सरकारका प्रवक्तामा मन्त्री पाण्डे

    बागमती । बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो। बैठकले कोभिडविरूद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारक...

  • आगामी रणनीति बनाउँदै ठाकुर पक्ष

    काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ। जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल दर्ताका लागि निवदेन दिएको थियो। नयाँ परिस्थितिमा ...