काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्...
राजनिति
-
-
थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा काठमाडौंमा धर्ना
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंमा धर्ना गरेको छ । टीकापुर घटनाको ६ वर्ष पुगेको सन्दर्भमा थरुहट केन्द्रीय संयोजन समितिको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु भएको हो । टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियान अन्तर्गत विरोधका कार्यक्रम सुरु गरिएको मोर्चा...
-
भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुमबासी संगठनले मंगलबार माइतीघरमा संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर’,‘भूमिहीन सुकुमब...
-
प्रधानमन्त्री देउवा शितलनिवासमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई खुकुलो बनाउने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन र...
-
सरकारले जारी गर्यो राजनीतिक दलसम्बन्धी अध्यादेश
काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ ।कुनै पनि राजनीतिक दल विभागन गर्नका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याएको हो । माधव नेपालसँगको छलफलपछि दल विभाजन गर्नका लागि...
-
राष्ट्रपति भण्डारीद्वारा प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश नम्बर २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखम...
-
दुई सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभा सचिवालयलाई एमालेको पत्राचार
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न पत्राचार गरेको छ। प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्...
-
लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै
काठमाडौं । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले बताउन...
-
राष्ट्रपति भण्डारीद्वारा प्रदेश २ का प्रमुख झा पदमुक्त (विज्ञप्तिसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तत्कालीन केपी ओली नेतृत्व...
-
लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौं । लुम्बिनी प्रदेशको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। संविधानको घारा १८३को उपधारा १ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री केसीले बोल्ने कार्यसूची छ । अधिवेशन आह्वान र मन्त्रिपरिषद्बारे ...


























