म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– ,३ दुलेपानीमा शनिबार साझँ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ। कालोपत्र गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ट्याक्टरले च्यापिएर चालकको घट्नास्थलमा मृत्यु भएको हो । दुर्घटनामा परेर रघुगंगा गाउँपालिका–३,स्थित मालिकाका २३ बर्षिय युवा सुजन परिय...
रघुगंगा गाउँपालिका
-
-
रघुगंगा गाउँपालिकाको बजेट ४३ करोड ५७ लाख (तस्बिरहरु)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१को लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । विहिबार गाउँपालिको केन्द्र मौवाफाँटमा आयोजित १५औं गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको ४३ करोड ५७ लाख ८७ हज...
-
गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना : यसरी हुँदैछ पिप्ले–भगवति खण्डकाे कालोपत्र (फोटो फिचर)
म्याग्दी । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम’ अन्तर्गत म्याग्दीको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाको पिप्ले–भगवति जोड्ने सडक कालोपत्रको काम थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने पाँच किलोमिटर पिप्ले–भगवति जोड्ने ४.५ किलोमिटर सडक कालोपत्रको काम थालिएको हो...
-
रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउन सामूहिक प्रतिवद्धता
बेनी ।म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको ...
-
बाढीले बगाएर पाखापानीमा एक महिलाको मृत्यु
बेनी । घाँस काट्न गएको समयमा बाढीले बगाएर म्याग्दीको रघुगंगा गाउँपालिका –६,की एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । गम्फु जंगलमा घाँस काट्न जानुभएकी महिला पानी परेपछि ओत लाग...
-
दग्नाम भुमे पुजाको लिङ्गो जुधाई प्रतियोगितामा दुबै गाउँ बराबरी
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा यो बर्ष दुबै गाउँ बराबरी भएको हो ।क...
-
वडा अध्यक्ष गर्बुजालाई मातृशोक
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजालाई मातृशोक परेको छ । वडा अध्यक्ष गर्बुजाकी आमा ६३ बर्षीया लैनिमायाँ गर्बुजाको काठमाडौं स्थित ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ७ बजेकाे समयमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । लैनिमायाँ तत्कालिन दग्नाम गावि...
-
कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)
बेनी । नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ...
-
राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ (तस्बिर सहित)
बेनी ।निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निमाणाधिन ४० मेगावाट क्षमताको सो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृह...
-
प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)
बेनी । प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपािलका –१,स्थित बेग स्थित महादेव माविको पुननिर्माण भएको भवनको शुक्रबार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी र बिमला गौचनले उद्घाटन गर्न...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 42
- Next Page »






















