रघुगंगा गाउँपालिका

thumbnail

रघुगंगा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई

बेनी शनिबार फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ ।…

thumbnail

अभिभावकको स्मृतिमा पदमार्ग निर्माण

बेनी सोमबार माघ २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया,…

thumbnail

जिप दुर्घटनाका गम्भीर घाईतेलाई पोखरा पठाइयो

म्याग्दी आईतवार माघ २७ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर दुई घाईते मध्ये एकलाई गाउँपालिका अध्यक्ष्य भवबहादुर भण्डारीको पहलमा…

thumbnail

जिप दुर्घटना अपडेट : घाईतेहरुकाे नामावली विवरण

बेनी आईतवार माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ । बेनी देखि राखु जाँदै गर्दा गदेश्वर…

thumbnail

गलेश्वरमा जिप दुर्घटना हुँदा दुई गम्भीर घाईते

बेनी आईतवार माघ २७ गते ।बेनी देखी रंघुगंगा गाउपालिका २ भगवती जाँदै गरेको जिप गलेश्वरमा दुर्घटना भएको छ । आईतवार भगवतीका लागि छ्टेको ग१ ज ५८९९ नम्वरको जिप गलेश्वर पारी रघुगंगा गाउँपालिका…

thumbnail

म्याग्दीमा सरकार बिरुद्ध कांग्रेसको विरोध प्रदर्शन

बेनी साेमबार माघ २१ गते । सरकार विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । सरकारको कार्यशैलिप्रति असन्तुष्ट जनाउँदै कांग्रेसले देशभर विभिन्न विरोध प्रदर्शन गरेको हो । यसैगरि म्याग्दीमा पनि सरकार…

thumbnail

आवास पुननिर्माणलाई पुर्णता दिन स्थानीय तहलाई दिइयो जिम्मा

बेनी शनिबार पौष २८ गते । सुस्त गतिमा रहेको आवास पुननिर्माणलाई गति दिन स्थानीयलाई जिम्मा दिइएको छ । म्याग्दीमा आवास पुननिर्माणको कामलाई गति दिन शनिबार स्थानिय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच…