• दिवंगत आमा बुबाको सम्झनामा गलेश्वरका बृद्धबृद्धालाई भोजन

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई एक परिवारले भोजन गराउनु भएको छ । मंगला गाउँपालिका–१ कुहुँका स्वर्गिय मनबहादुर पुनका छोरा दलबहादुर पुन, रविन पुन, छोरी पूर्णा रामजाली र नरदेवी गर्बुजाले गलेश्वर अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रम...

  • नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग

    म्याग्दी । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी...

  • मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत मुडा बुनाई तामिल सञ्चालन गरिएको हो । तालिममा २५ जनाले सहभागीता जनाएका छन् । एक सातासम्म सञ्चालन हुने तालिममा नेत्रलाल गोतामेल...

  • श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

    बेनी ।घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएक...

  • बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा

    म्याग्दी । बाँदुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्ने बताउनुभएको छ । बाँदुक बेलायत र जापानको युद्धमा बहादुरी प्रर्दशन गरेवापत ...

  • बाँदुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन

    म्याग्दी । बादुकको श्रीकृष्ण आधारभूत विद्यालय परिसरमा पुननिर्माण भएको वास्केटबल खेलमैदान र फाइवर बोर्डको खेलकुद प्रतियोगिताको अवसरमा शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र स्थानीयबासीको श्रमदानमा गत आर्थिक वर्ष २०७९÷८० मा खेलमैदान ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष चुकबहादुर शेरपुञ्ज...

  • बाँदुकमा एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता

    बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता शुरु भएको छ । बाँदुक भूमे युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ् । बास्केटबल, पुरुष भलिबल, प्रौद्ध भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रति...

  • भगवती कोट मन्दिरमा राँगो मार हान्न ३ लाख ३० हजार रुपैयाँको बोलकबोल !

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२, को भगवती कोट मन्दिरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको छ । आइतबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी प...

  • पाखापानीकी स्तन क्यान्सर पीडित सगुनको उपचारका लागि ३२ लाख रुपैयाँ जुट्यो(भिडिओ सहित)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी स्तन क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जाको उपचारका लागि करिब ३२ लाख रुपैयाँ जुटेको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी...

  • दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग

    दग्नाम । रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभाेग्य खाद्यान्न समाग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी ९९ वर्षिया एकल महिला तथा बृद्धा नन्दकुमारी गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनले  २० हजार रुपैयाँ  बराबरको चा...