• जनता माविका एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई

    धनिलाल गर्बुजा दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा रहेको जनता माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । बुधबार एक कार्यक्रम बिच वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १० जना विद्यार्थीहरुलाई विद्यालयका व्यवस्थापन समिति शिक्षक, विद्य...

  • रघुगंगामा माओवादीबाट अध्यक्षमा चार जनाको उम्मेदवारी दावी

    म्याग्दी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा र...

  • रघुगंगा गाउँपालिकाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन

    म्याग्दी। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगा...

  • कांग्रेस रघुगंगाको पार्टी कार्यालय स्थापना ,सभापति गर्बुजाद्धारा उद्घाटन

    बेनी । नेपाली कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमितिले कार्यालय स्थापना गरेको छ । रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थापना भएको कार्यालयको शुक्रबार एक कार्यक्रमका विच जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गर्बुजाले पार्टीलाई थप सशक्त र व्यव...

  • रघुगंगामा एमालेबाट अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजाकाे उम्मेदवार घोषणा

    म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट प्रेम बहादुर (दिपक) कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजालाई सर्वसम्मत उम्मेदवार बनाउने घोषणा गरेको छ । एमाले रघुगंगा गाउँपालिका कमिटिको बैठकले अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्बुजालाई सर्वसम्मत उम्मेदवार ...

  • रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्ष पदमा श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

    म्याग्दी। अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको वडाअध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ । सामाजिक संघसंस्थामा सक्रिय श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।पाचँ ...

  • कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन (भिडिओ/तस्बिरहरु)

    धनिलाल गर्बुजा कुईनेखानी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८,कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन सम्मन्न भएको छ । बुधबार गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर...

  • रघुगंगा गाउँपालिका–१ मा कांग्रेसले वडा अध्यक्षको उम्मेदवारमा फगामीलाई दोहो¥याउने

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगमा नेपाली कांग्रेसले वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेद्धारमा दोहो¥याउने भएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेस वडा इकाई समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारको नाम सिफारिस गरिएको हो । ...

  • रघुगंगा गाउँपालिकाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित(तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाल...

  • रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता वितरण

    बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत १७ जनालाई जस्तापाता सहयोग गरिएको हो । पालिका भित्रका ८ वटा वडाका दुई÷दुई जना र वडा नम्बर २ मा थप एक जना गरि १७ जनालाई ८ र १२ फुटे हुलास कम्पनीको रंगिन जस्तापाता प्रदान गरिएको गाउ...